एजेन्सी, ५ मंसिर । बलिउड अभिनेत्री प्रिती जिन्टा फिल्म निर्माता दानिश रेन्जुको फिल्मबाट बलिउडमा कमब्याक गर्दैछिन् । फिल्मको नाम भने अझै फाइनल भएको छैन । यो फिल्मको कथा कश्मीरमा आधारित छ । एक रिपोर्टका अनुसार फिल्मको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भइसकेको छैन तर फिल्मको प्रि–प्रोडक्सन र कास्टिङको काम सुरु भएको छ । फिल्मको छायांकन […]