‘द गुड महाराजा’मा महाराजा सञ्जय दत्त र महारानी प्रीति जिन्टा

एजेन्सी, २१ कात्तिक । बलिउड अभिनेता सञ्जय दत्त आफ्नो आगामी फिल्म ‘द गुड महाराजा’ मा महाराजाको भूमिकामा देखिने भएका छन् । यतिबेला सञ्जय दत्त र प्रीति जिन्टा आफ्नो आगामी फिल्म ‘द गुड महाराजा’ लाई लिएर चर्चामा छन् । यो फिल्ममा सञ्जय दत्त महाराजाको भूमिकामा देखिने बताइएको छ । यससँगै प्रिती जिन्टा महारानीको भूमिकामा देखिनेछिन् । […]