सलमानकी प्रेमिका युलियासँग डिनर डेटको मजा लिदै प्रीति जिन्टा

एजेन्सी, ३० चैत्र । बलिउड अभिनेत्री प्रीति जिन्टा सलमान खानकी राम्रो साथी मात्र नभई उनकी प्रेमिका युलिया वन्तुरकी पनि हुन् । हालै, प्रीति जिन्टाले युलियालाई लस एन्जलसमा उनको घरमा भेटीन् । जहाँ दुबैले आफ्नो भेटका केही तस्विरहरू पोस्ट गरेका छन् । जसमा उनी युलिया वन्तुरसँग राम्रो समय बिताएको देखिएकी छिन् । प्रीति जिन्टा र युलिया […]