बलिउड अभिनेत्री प्रीति जिन्टा लामो समयदेखि बलिउडबाट गायब छिन् । बलिउडमा राम्रो पहिचान बनाउन सफल उनले २००० मा अभिनयमा डेब्यु गरेकी थिइन् । एक समय उनलाई फिल्मको पर्दामा निकै हेरिन्थ्यो । प्रीतिका फ्यानले अहिले उनको क्युट मुस्कान र दमदार अभिनयलाई मिस गरिरहेका छन् । आखिर प्रीति बलिउडबाट किन टाढा रहिन् ? जो कोहीको मनम...