‘बुहे बारिया… यानी दरबाजे, खिड्किया और दिवारे लाघकर आउँगी हावा बनकर’ पाकिस्तानी गायिका हदिका कियानीको यो गीत सन् १९९९ पछि धेरैले सुने । त्यसपछि बलिउडमा बुहे बारियाको लयसँग मिल्दाजुल्दा थुप्रै गीत आए । जस्तै प्रीति जिन्टा र अर्जुन रामपाल अभिनित सन् २००२ मा रिलिज भएको ‘दिल है तुम्हारा’को ‘दिल लगालिया मैने तुम्से प्यार करके’ होस् […]