Use App
Read now
(current)
Download
Nepali Patra
कार्तिक २०७८
प्रीति जिन्टा सरोगेसीमार्फत जुम्ल्याहा बच्चाकी आमा बनिन्
एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री प्रीति जिन्टा सरोगेसी मार्फत जुम्ल्याहा बच्चाकी आमा बनेकी छिन् । उनले सामाजिक सञ्जालमा पति जीन गुडइनफसँगको तस्बिर सेयर गर्दै उक्त जानकारी दिएकी हुन् ।
पूर्ण विवरण