सुदूरपश्चिमका सांसदलाई पटकपटक सिकाउनुपर्छ मर्यादाको पाठ, तैपनि दोहोर्‍याइरहन्छन् गल्ती

कैलाली : शनिवार सुदूरपश्चिम प्रदेश सभाको बैठकमा मुख्यमन्त्री नियुक्त भएर शपथग्रहण गरेका राजेन्द्र सिंह रावलले प्रदेश सभा बैठकभित्रै फोन गरे। फोन गरेको देखेर एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीले नियमापत्ति जनाए। लगत्तै सभाध्यक्ष शिवराज भट्टले उनलाई बाहिर गएर फोन गर्न निर्देशन दिए। सभाध्यक्षको निर्देशनपछि मुख्यमन्त्री रावल बाहिर निस्कन बाध्य…

सम्बन्धित सामग्री

एमाले सांसदलाई ओलीको निर्देशन- संसदमा गलत बोल्नेको विरोध गर्नू

काठमाडौँ : प्रमुख प्रतिपक्ष दली नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदको रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेहरुका शब्दले उसको परिचय दिने भएको भन्दै यस्ता शब्द हटाउन लगाउनु जरुरी नभएकोतर्फ पनि पार्टीका सांसदलाई सचेत गराए।आइतवार पार्टी संसदीय दलको बैठक समापन गर्दै उनले संसदमा गलत कुराको सख्त आलोचना र विरोध गर्न पनि पार्टीका सांसदको ध्यानाकर्षण गराए। गल्ती बोल्नेका कुरा संसदमा

एमालेले सांसदलाई आफ्नो विचार राख्न अवरोध गरेर गल्ती गर्‍यो : मन्त्री झाँक्री

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्रमुख प्रतिपक्ष दल एमालेले सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरुलाई आफ्नो विचार राख्न अवरोध गरेर गल्ती गरेको टिप्पणी गर्नुभएको छ । मन्त्री झाँक्रीले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई संसदमा प्रश्न गर्दा संसद अवरुद्ध पारेर सांसदहरुले सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो विचार राख्न एमालेले नदिएको आरोप लगाउनुभएको हो । शुक्रबार एमाले […]

एमालेको अवरोधका बावजुद राष्ट्रिय सभा बैठकमा अध्यादेश पेश

उहाँले आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गरिएको सूचना टाँस नगरेर सभामुख सापकोटाले गल्ती गरेको र त्यस गल्तीको आत्माआलोचना गरेर उनीहरूलाई कारबाही गरिएको सूचना जारी नगरेसम्म राष्ट्रियसभा बैठक अवरुद्ध पार्ने कामलाई निरन्तरता दिने आफ्नो दलको अडान रहेको पनि स्पष्ट पार्नुभयो ।

सल्टेन संसद्को गतिरोध

सभामुख अग्नि सापकोटाले संसद्को अवरोध हटाउन गरेको आग्रहलाई विपक्षी दल एमालेले अस्वीकार गरेको छ। कारबाही गरेका १४ सांसदलाई पद मुक्त नगरी पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले भदौ २३ बाट लगातार संसद् अवरोध गरिरहेको छ। अवरोधबीच सभामुख सापकोटाले संसद्मा सरकारको बिजनेस अघि बढाएपछि एमाले झनै रुष्ट छ। आइतबार पनि अवरोध गरेपछि सभामुख सापकोटाले एमाले नेताहरूसँग छलफल गरेका थिए। उनले अवरोध हटाउन आग्रह गरे। तर, सभामुखले गल्ती स्वीकार गरेर १४ जनालाई कारबाहीको सूचना ननिकालेसम्म अवरोध कायमै राख्ने एमालेले अड

बाटो बिराएकालाई गल्ती बिर्सिएर स्वागत गरौँ : ओली

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएर गल्ती गरेका पार्टी सांसदलाई आममाफी दिने बताएका छन् । बिहीबारको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा ओलीले पार्टीलाई एक ढिक्का बनाउन गल्ती गरेकालाई पनि माफी दिन आफू तयार रहेको बताएका हुन् ।  ओलीले सोमबार बसेको केन्द्रीय …

बाटो बिराएकालाई गल्ती बिर्सिएर स्वागत गरौँ : ओली

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएर गल्ती गरेका पार्टी सांसदलाई आममाफी दिने बताएका छन् । बिहीबारको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा ओलीले पार्टीलाई एक ढिक्का बनाउन गल्ती गरेकालाई पनि माफी दिन आफू तयार रहेको बताएका हुन् ।  ओलीले सोमबार बसेको केन्द्रीय …

पार्टी एकताका लागि माधव नेपालको ६ बुँदे प्रस्ताव

काठमाडौं। एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई ६ बुँदे प्रस्तावसहितको पत्र पठाएका छन्। नेपालले एकता प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने चेतावनी दिएका छन्। अदालतको फैसला विपरीत महाधिवेशन आयोजक कमिटी गठन, एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटी खारेज, ३० सांसदलाई स्पष्टीकरण पत्र र चार जनालाई कारबाही गरिनुु गल्ती भएको औंल्याइएको छ।

विद्यार्थी संगठनले सांसदलाई भने-नवौं संशोधनको गल्ती सच्याऊ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन ल्याउने तयारी गरेका बेला विद्यार्थी संगठनले शिक्षा ऐनको नवौं संशोधनको 'गल्ती' सच्याउन आग्रह गरेका छन्। संघीय संसदलाई आइतबार पत्राचार गर्दै विद्यार्थीहरूले शिक्षा ऐनको दशौं संशोधन गरी नवौं संशोधनका गल्ती ‘फास्ट ट्रयाक’ बाट सच्याउन आग्रह गरेका हुन्। नवौं संशोधनले आन्तरिक तर्फबाट ७५ प्रतिशत शिक्षक पदपूर्ति गर्ने अधिकार दिएको…