पार्टी एकताका लागि माधव नेपालको ६ बुँदे प्रस्ताव

काठमाडौं। एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई ६ बुँदे प्रस्तावसहितको पत्र पठाएका छन्। नेपालले एकता प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने चेतावनी दिएका छन्। अदालतको फैसला विपरीत महाधिवेशन आयोजक कमिटी गठन, एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटी खारेज, ३० सांसदलाई स्पष्टीकरण पत्र र चार जनालाई कारबाही गरिनुु गल्ती भएको औंल्याइएको छ।

सम्बन्धित सामग्री

पार्टी एकताका विषयमा प्रचण्ड-माधवबीच छलफल, बाबुराम-वामदेव ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ। सोमबार बिहान हात्तिवनस्थित एउटा घरमा उनीहरूबीच छलफल भएको हो। छलफलमा प्रचण्डसहित माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी थिए। छलफल आगामी दिनमा हुनसक्ने पार्टी एकताका विषयमा केन्द्रीत थियो। बैठकमा संयोजन […]

प्रचण्डको खुलासाः माधव नेपाल र बाबुराम भट्टराईसँग पार्टी एकता कि चुनावी गठबन्धन

काठमाडौं, १० पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसँग पार्टी एकताका लागि छलफल अगाडि बढेको खुलासा गरेका छन् । उनले दुई नेतासँग पार्टी एकता गर्ने या चुनावी गठबन्धन मात्र गर्नेबारे छलफल बढेको बताएका हुन् । ‘माधव नेपाल र […]

एकताका सबै ढोका बन्द भएपछि नयाँ पार्टी गठन गर्यौं : माधव नेपाल

एमालेबाट विभाजित भइ बनेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता माधवकुमार नेपालले एकताका सबै ढोका बन्द भएपछि नयाँ पार्टी गठन गरिएको बताएका छन् । नेता नेपालले आफुहरुकै पहलमा लोकप्रिय बनेको कम्युनिष्ट पार्टीलाई कब्जा, बदनाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरिएको बताएका हुन् ।शुक्रबार सामाजिक सञ्जालमार्फत नेपालले भनेका छन् : ‘एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम

पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने माधव नेपाल पक्षको निष्कर्ष

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने निष्कर्ष निकालेको छ। मंगलबार बानेश्वरमा बसेको नेपाल समूहको केन्द्रीय कमिटी सदस्य र सांसदहरूको बैठकले उक्त निष्कर्ष निकालेको हो। बैठकमा बोलेका केन्द्रीय...

एकताका लागि ओलीलाई सुधार्ने प्रयास जारी छ : माधव नेपाल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको सबै ढोका बन्द गरे पार्टी पुनर्गठन प्रक्रियामा लाग्ने बताएका छन्। शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले भने, 'पार्टी एकताका सबै ढोकाहरू बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न सकिँदैन। पार्टी एकताका लागि अझै पनि कोसिस गरिरहेका छौँ।' निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधारमा चल्ने स्थि

एकताका लागि माधव नेपाल पक्षको शर्त– ओलीले आत्मालोचनासहित माफी माग्नुपर्छ

नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचनासहित माफी माग्नुपर्ने शर्त राखेको छ । दुई पटकसम्म प्रतिनिधि सभा विघटन गरेर संविधानमाथि घात गरेकाले ओलीले जनतासँग माफी माग्नुपर्ने नेपाल पक्षको माग छ ।  काठमाडौंमा बिहीवार र शुक्रवार बसेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा बहुसंख्यक केन्द्रीय सदस्यहरूले ओलीले आत्मलोचना गरे मात्र एकता हुने बताएका हुन् । सदस्यहरूले पार्टी एकता सम्मानजनक हुनुपर्ने धारणा राखेका थिए ।  ‘पार्टी एकता सम्मानजनक हुनुपर्ने विषयमा केन्द्र...

पार्टी एकताका लागि तयार छौँ तर सम्मानजनक हुनुपर्छ : माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको बताएका छन् । बिहीबार आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा बोल्दै नेता नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको तर सम्मानजनक एकता हुनुपर्ने बताए । ‘सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने छ । त्यसैले हामीले सम्मानजनक हैसियतबिना ओलीसँग […]

‘दुवै पक्षका शीर्ष नेताले पार्टी एकता बिथाेलिने गरी अभिव्यक्ति दिनु भएन’

काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । माधव नेपाल पक्षीय नेताहरूको आइतवार र साेमवार काठमाण्डाैकाे बुद्धनगरमा रहेकाे एक हाेटलमा बसेको स्थायी कमिटीका नेताहरूको बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको उल्लेख गर्दै त्यसलाई टुङ्गोमा पुर्‍याउन थप प्रयास गर्नुपर्नेमा जोड दिएको हो ।  बैठकले पार्टी एकताका लागि भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रहसमेत गरेको छ । &ls...

राजीनामा नदिएर एकताका निम्ति अन्तिम अवसर दिएका छौं : माधव नेपाल

२७ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका निम्ति अन्तिम प्रयास गर्न सांसद पदबाट राजीनामा नदिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने संसद् बैठकमा अनुपस्थित हुने निर्णय पार्टी एकताकै निम्ति भएको उनको दावी छ । ‘हामीले अहिलेसम्म पनि सम्बन्धविच्छेद गरिसकेका छैनौं’ नेता नेपालले भने, ‘राजीनामा दिएपछि त […]