एमालेको अवरोधका बावजुद राष्ट्रिय सभा बैठकमा अध्यादेश पेश

उहाँले आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गरिएको सूचना टाँस नगरेर सभामुख सापकोटाले गल्ती गरेको र त्यस गल्तीको आत्माआलोचना गरेर उनीहरूलाई कारबाही गरिएको सूचना जारी नगरेसम्म राष्ट्रियसभा बैठक अवरुद्ध पार्ने कामलाई निरन्तरता दिने आफ्नो दलको अडान रहेको पनि स्पष्ट पार्नुभयो ।