सल्टेन संसद्को गतिरोध

सभामुख अग्नि सापकोटाले संसद्को अवरोध हटाउन गरेको आग्रहलाई विपक्षी दल एमालेले अस्वीकार गरेको छ। कारबाही गरेका १४ सांसदलाई पद मुक्त नगरी पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले भदौ २३ बाट लगातार संसद् अवरोध गरिरहेको छ। अवरोधबीच सभामुख सापकोटाले संसद्मा सरकारको बिजनेस अघि बढाएपछि एमाले झनै रुष्ट छ। आइतबार पनि अवरोध गरेपछि सभामुख सापकोटाले एमाले नेताहरूसँग छलफल गरेका थिए। उनले अवरोध हटाउन आग्रह गरे। तर, सभामुखले गल्ती स्वीकार गरेर १४ जनालाई कारबाहीको सूचना ननिकालेसम्म अवरोध कायमै राख्ने एमालेले अड

सम्बन्धित सामग्री

संसद्को गतिरोध चाँडै  अन्त्य हुन्छ : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध चाँडै अन्त्य हुने बताएका छन् । बिहीबार माओवादी कोशी

संसद्को गतिरोध अन्त्यको लागि सिंहदरबारमा छलफल जारी, होला त सहमति ?

काठमाडौं, ४ भदौ । सदनको अवरोध हटाउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल अघि बढाएका छन् । प्रधानमन्त्री दाहालले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री दाहाल सुर्खेतबाट काठमाडौं आउन ढिला हुँदा बैठक राति पौने ९ बजे सुरु भएको हो । सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय न्यायिक छानबिन समितिको माग गरेको छ । तर, […]

संसदको गतिरोध तत्काल अन्त्य हुनुपर्छ : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदको गतिरोध अन्त्य गर्नुपर्नेमा जोड दिएको छ।  सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल एमालेले सदन अवरुद्ध गरिरहेका बेला...

समग्र हितको रक्षापछि मात्रै संसद्को गतिरोध अन्त्य हुन्छ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि संसद्को गतिरोध अन्त्य हुने बताएका छन् । नागरिकता प्रमाणीकरण, प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति लगायतका विषयमा संसद् अवरोध भएपछि अध्यक्ष ओलीले संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्‍त कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन् । उनले राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको […]

लुम्बिनी प्रदेशसभाको गतिरोध अन्त्य, संचार र प्रहरी सेवा सम्बन्धि विधेयक पेस

बुटवल : लुम्बिनी प्रदेशसभाको गतिरोध करिब  ११ महिनापछि अन्त्य भएको छ। प्रदेश सभाको १० औं अधिवेशनको दोस्रो बैठकमा मंगलबार विशेष समय लिएर बोल्दै प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनादेशको सम्मान गर्दै एमाले एक कदम पछाडि हटेर संसद्को गतिरोध अन्त्य गर्न तयार भएको बताएका हुन्। लामो समयसम्म…

संसद्को गतिरोध चाँडो अन्त्य हुनुपर्छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले जनताको समस्याबारे बहस र छलफल गर्ने थलो संसद्भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताए ।‘संसद् नचल्ने, जनताको समस्या छलफल नहुने हुनु हुँदैन, संसद् चल्नु पर्छ,’ उनले भने । पूर्वसभामुखसमेत […]

संसद्को गतिरोध हटाउन सभामुखले डाके सर्वदलीय बैठक

हेटौंडा : बागमती प्रदेशसभाको गतिरोध हटाउन प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक डाकेका छन्।सत्तापक्ष–प्रतिपक्षको विवादले २ महिनादेखि संसद् सञ्चालन हुन नसकेपछि सभामुखले बुधबारका लागि सर्वदलीय बैठक डाकेका हुन्।उनले संसद् सञ्चालनमा देखिएको गतिरोध अन्त्य गर्दै बैठक सञ्चालनको पहल गर्न सर्वदलीय बैठक बोलाएको प्रदेशसभा सचिवालयले जनाएको छ।प्रदेशसभा सचिवालयको सचिव कृष्णहरि खड्काका अनुसार सभामुख श्रेष्ठले बुधबार दिउँसो १ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्।लामो समयदेखि सत्तापक्ष&

संसद्को गतिरोध अन्त्य गर्ने प्रधानमन्त्रीको घोषणा (भिडिओसहित)

काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्य गर्ने बताएका छन् । यसको लागि संवाद र सहमति थालिएको पनि उनले स्पष्ट पारे । आफ्नो कार्यकाल ६ महिना पुगेको अवसरमा आज (शुक्रबार) राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले अहिले संसदमा देखिएको गतिरोध अन्त्यमा राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट हुने […]

प्रधानमन्त्री देउवाद्वारा भोलि १० बजेका लागि सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका छन्।

संसद्को गतिरोध अन्त्य गर्न देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। देउवाले भोलि बिहान १० बजेका लागि बालुवाटरमा सर्वदलीय बैठक बोलाएका हुन्। संसद्को गतिरोध अन्त्य गर्न बैठक बोलाइएको बताइएको छ। संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा निमन्त्रणा गरिएको छ। नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देउवाको छलफल भएपछि सर्वदलीय बैठक…