पेट्रोल प्रतिलिटर १५०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटीतेलमा प्रतिलिटर ५–५ रूपैयाँका दरले मूल्य बढाएको हो ।पेट्रोलको मूल्य अब प्रतिलिटर १५० रूपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मटीतेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छैन […]

सम्बन्धित सामग्री

पेट्रोल प्रतिलिटर ५ र डिजेल-मट्टितेलमा १४ रुपैयाँले मूल्यवृद्धि

पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु पाँचले बढाएर मूल्य समायोजन गरेको हो । निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य १६४ दशमलव पाँच रुपैयाँ प्रतिलिटर कायम हुनेछ […]

पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढ्यो

निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ।...

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घट्यो

काठमाडौं, २४ पुष । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटेको छ। आज (आइतबार) निगमले विज्ञप्तिमार्फत मूल्य घटाईएको जानकारी दिएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ । हेरौं विज्ञप्ती

पेट्रोल र डिजल प्रतिलिटर तीन रुपैयाँ सस्तो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य सामान्य अङ्कले घटाएको छ । आजदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजलमा साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु तीनले घटाएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु एक सय ८१ रहँदै आएकामा अब भने प्रतिलिटर रु एक सय ७८ मा बिक्री हुनेछ । डिजल प्रतिलिटर रु एक सय […]

निगमले घटायो इन्धनको मूल्य‚ पेट्रोल प्रतिलिटर १७८ रूपैयाँ

काठमाडौं : भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रूपैयाँ मूल्य घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी  दिए।मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ रूपैयाँ र डिजेल/मट्टितेलको प्रतिलिटर मूल्य १७५ रूपैयाँ पर्नेछ। यसअघि पेट्रोल प्रतिलिटरको १८१ रूपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १७८ रूपैयाँ थियो।हवाई इन्धन र एलपी ग्यासको मूल्

अब पेट्रोल १७० र डिजेल/मट्टीतेल १५३ रूपैयाँ प्रतिलिटर

काठमाडौं : सरकारले फेरि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य ह्वात्तै बढाएको छ। शनिबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो।याे निर्णयसँगै अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ। सरकारले आजै रातिदेखि लागू हुने गरी मूल्य बढाएको हो।

पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो

काठमाण्डाै – सरकारले पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्राेलियम पदार्थकाे भाउ बढाएकाे हाे ।  आज रातिदेखि १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको भाउ  बढेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ पुगेकाे छ । त्यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ५३ रुपैयाँ पुगेको छ । अहिलेलाई खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।

पेट्रोल प्रतिलिटर १ सय ५० रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहिबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ५-५ रुपैयाँका दरले मूल्य बढानएको हो । पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय ५० रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ सय ३३ रुपैयाँ पुगेको छ । एलपी ग्यासको […]

पेट्रोल हालसम्मकै महँगो, प्रतिलिटर १ सय ४२ रुपैयाँ पुग्यो

काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँले बृद्धि छ । निगमले प्रतिलिटर तीन रुपैयाँले बृद्धि गर्दा पेट्रोलको मूल्य १ सय ४२ रुपैयाँ पुगेको छ । निगमको तथ्यांक अनुसार पेट्रोल प्रतिलिटर हाल सम्मकै महँगो हो । २०७० मा प्रतिलिटर पेट्रोल १ सय […] The post पेट्रोल हालसम्मकै महँगो, प्रतिलिटर १ सय ४२ रुपैयाँ पुग्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

फेरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ।