पेट्रोल प्रतिलिटर १ सय ५० रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहिबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ५-५ रुपैयाँका दरले मूल्य बढानएको हो । पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय ५० रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ सय ३३ रुपैयाँ पुगेको छ । एलपी ग्यासको […]