काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटाले आवरणमा मदन भण्डारी रहेको पोस्टर सार्वजनिक गरेका छन् । एमालेको एघारौँ महाधिवेशनमा ईश्वर पक्ष प्यानलमा रहेका बाँस्कोटाले मदन भण्डारीको तस्बिरसहितको पोस्टर सार्वजनिक गरेका हुन् । उनले ‘जोगाउन लोकतन्त्र र देशको अस्तित्व एमालेमा दृढ र सन्तुलित नेतृत्व भन्ने’ नारासहितको पोस्टर सार्वजनिक गरे हुन् । अरूले वर्तमान अध्यक्ष केपी […]
काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आज औपचारिक रुपमा घोषणा हुँदै छ । यसको तयारी गरिएको प्रज्ञा प्रतिष्ठानमा चहलपहल बढेको छ । प्रज्ञा प्रतिष्ठानमा पार्टीको झण्डाका साथै सजावटका साथ सभाको तयारी भइरहेको छ । अहिले पार्टीका शुभेच्छुक र समर्थकहरू प्रज्ञा प्रतिष्ठान परिसरमा पार्टीको झण्डा र अन्य प्रचार सामाग्री सहित फोटो खिच्न व्यस्त छन् । […]
एजेन्सी– श्रीलंकामा हालै आएको विकासकारी चक्रवातका कारण अहिलेसम्म कम्तिमा ४६५ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । उनीहरूले घर, उद्योग र सडकलगायतका क्षत्रिग्रस्त सुविधा पुनर्निर्माण गर्न करिब ७ अर्ब डलर आवश्यक पर्ने बुधबार जनाएका छन् । गत हप्ता देश भर वर्षा गराएको चक्रवातले निम्त्याएको बाढी र पहिरो पछि अन्य ३६६ जना बेपत्ता भएको जनाइएको […]
काठमाडौं- प्रभु समूहपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूरमै गुण समूहमा पनि हात हालेको छ। बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको आरोपमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको हो। कुसुम लामा समेत संलग्न रहेको भनिएको ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतका कसूरको अनुसन्धान गर्दै जाँदा प्रभु […]