पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढ्यो

निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ।...

सम्बन्धित सामग्री

पेट्रोल र डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु एकले घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २६, डिजेल प्रतिलिटर ८३ पैसाले घटेर आएकाले निगम सञ्चालक समितिले सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमका अनुसार चारआली, बिराटनगर, …

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ – भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ। निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा र डिजेल प्रतिलिटर ६ रुपैयाँ ८२ पैसा घटेर आएको छ। अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर […]

भारतमा ७ दिनदेखि पेट्रोल र डिजेलको मूल्य स्थिर

भारतमा पछिल्लो एक सातायता डिजेल र पेट्रोलको मूल्यमा स्थिरता कायम भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पेट्रोल र डिजेलको मूल्य ७ दिनदेखि स्थिर रहेको हो । भारतीय तेल कम्पनीले ६ अप्रिलदेखि आजसम्म देशका कुनै पनि राज्यमा मूल्य बढाएका छैनन् । इण्डियन आयल कर्पोरेसनले आजको पेट्रोल र डिजेलको मूल्य सार्वजनिक गर्दै स्थिरता कायम भएको जनाएको छ ।भारतमा ७ दिनअघि ६ अप्रिलमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ०.८० भारू बढेको थियो । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनसँग पेट्रो

भारतमा ६ दिनमै पाँचपटक पेट्रोल र डिजेलको मूल्यवृद्धि

भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ। आइतबार पेट्रोलमा प्रतिलिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रतिलिटर ५५ पैसा बढेको छ। यससँगै दिल्लीमा पेट्रोल प्रतिलिटर मूल्य भारु ९९ दशमलब ११ पैसा भएको छ। त्यस्तै डिजेल प्रतिलिटर मूल्य भारु ९० दशमलब ४२ पैसा पुगेको छ। यसअघि पेट्रोल प्रतिलिटर भारु ९८ दशमलब ६१ […]

पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३१ रुपैयाँ बढ्यो

काठमाडौं । पछिल्लो एक वर्षमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३१ रुपैयाँ बढेकोछ । अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा पनि परेको हो । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेर आएको भन्दै विगत एक वर्षदेखि स्थानीय बजारमा लगातार मूल्य बढाइरहेको छ । त्यसको असर आम उपभोक्तामा पर्न गएकोछ । […]

११ दिनदेखि भारतमा पेट्रोल तथा डिजेलको मूल्य स्थिर

भारतीय बजारमा विगत ११ दिनदेखि पेट्रोलियम पदार्थको मूल्य स्थिर रहेको छ । बिहीवार (आज) पनि भारतमा पेट्रोलियम पदार्थको मूल्य स्थिर बनेको  इन्डियन आयल कर्पोरेशनले जानकारी दिएको छ ।  कर्पोरेशनका अनुसार, ११ दिन अघिदेखि हालसम्म डिजेलको मूल्य पनि परिवर्तन भएको छैन । हाल दिल्लीमा पेट्रोल प्रतिलिटर १ सय १ रुपैयाँ १९ पैसा भारतीय रुपैयाँ र डिजेल प्रति लिटर ८८ रुपैयाँ ६२ पैसा भारतीय रुपैयाँमा पाइन्छ ।  भारतीय बजारमा पेट्रोलको मूल्य घटबढ हुँदा नेपाली बजारमा पनि असर पर्दछ ।  केही दिनअघि द...

बढ्यो पेट्रोल तथा डिजेलको मूल्य, अब कति ?

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।   निगमले शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धन( आन्तरिक उडान) को मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो । यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ र आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ८० रुपैयाँ पर्ने भएको छ । स्वचालिन मूल्य प्रणाली लागू गरेको निगमले इन्डियन आयल कर्पोरसनले नै बढाएर मूल्य पठाएकाले सोही अनुसार मूल्य समायोजन गरेको बताएको छ ।

भारतमा कति छ पेट्रोल तथा डिजेलको मूल्य ?

भारतमा पेट्रोलको मूल्य स्थिर रहेको छ ।  मुलुकमा पेट्रोलको मूल्य लगातार स्थिर रहेको भारतीय आयल मार्केटिङ कम्पनीले जनाएको छ । भारतमा मंगलवार पेट्रोल २७ पैसा प्रतिलिटर र डिजल २३ पैसा प्रतिलिटर महँगो भएको थियो । यद्यपी बुधवार र बिहीवार भने पेट्रोल र डिजेलको मूल्य स्थिर छ ।  भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुम्बईमा पेट्रोलको मूल्य १ सय भारतीय रुपैयाँ प्रति लिटर रहेको छ । यस बाहेक केही शहरहरूमा मूल्य योभन्दा बढी छ ।  पछिल्लो अपडेट अनुसार, दिल्लीमा पेट्रोलको मूल्य ९४.४९ रुपैयाँ प्रति लिटर रहेको...

भारतमा एक महिनामा पेट्रोल–डिजेलको मूल्य १७ पटक बढ्यो, बनायो नयाँ रेकर्ड

बीबीसी। पछिल्लो एक महिनामा भारतमा पेट्रोल–डिजेलको मूल्य १७औं पटक बढेको छ। मंगलबार सरकारी पेट्रोलियम कम्पनीले पेट्रोलमा प्रति लिटर २६ पैसा र डिजेलमा प्रति लिटर २३ पैसा वृद्धि गरेको छ। योसँगै भारतमा पेट्रोल र डिजेलको मूल्य अहिलेसम्मकै सबैभन्दा महंगो भएको छ। मूल्य वृद्धिपछि दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९४.४९ भारतीय रुपैयाँ र डिजेलको मूल्य प्रति लिटर ८५.३८ भारतीय रुपैयाँ पुगेको छ।

बढ्यो पेट्रोल तथा डिजेलको मूल्य, अब कति ?

नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ ।  सोमवार रातिदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल र मट्टीतेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ ।  निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल र मट्टीतेलको नयाँ खुद्रा मूल्य क्रमशः ११० र ९३ रुपैयाँ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललार्य यथावत नै राखिएको निगमले जनाएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।