काठमाडौँ- स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले क्षयरोग मुक्त नेपालका लागि औषधि उपचारका साथै जनचेतना आवश्यक रहेको बताएका छन् । शुक्रबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा आयोजित क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत दोश्रो चरणको कार्यक्रम शुभारम्भ गर्दै बस्नेतले घर घरमा पहुँच हुने स्थानीय सरकारले क्षयरोग मुक्त नेपाल बनाउनक...