काठमाडौं। नेपालमा ४१ हजार क्षयरोगका बिरामी उपचार पहुँच बाहिर रहेको तथ्य सार्वजनिक भएको छ । क्षयरोग कार्यक्रमको उपचार प्रक्रियामा ४१ हजार बिरामी नआएकाले चुनौती थपिएको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचनले बताए । अन्तर्राष्ट्रिय क्षयरोग दिवसका अवसरमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा वार्षिक रुपमा ६...