भक्तपुर : नेपालमा अझै २८ हजार क्षयरोगी उपचारको दायराबाट बाहिर रहेको एक तथ्याङ्कले देखाएको छ। नेपालमा बर्सेनि ४५ हजार नयाँ क्षयरोगी थपिए पनि तीमध्ये १३ हजार उपचारको दायरामा नआउने राष्ट्रिय क्षयरोग केन्द्र ठिमीले जनाएको छ।
केन्द्रका निर्देशक डा. केदारनरसिंह केसीले भने, ‘नेपालमा नयाँ र पुराना गरी ६० हजार क्षयरो...