शेयर बजारमा दोहोरो अंकको गिरावट, जीवन बीमा र निर्जीवन बीमा समूह तीन अंकले घट्यो
नेप्से घटेसँगै कारोबार रककममा पनि गिरावट आएको छ । यसदिन २ सय २४ कम्पनीको ३९ लाख १७ हजार ६ सय ५५ कित्ता शेयर कारोबार हुँदा १ अर्ब ३६ करोड ९५ लाख रुपैयाँको कारोबार भयो ।
काठमाडौं, १४ असार । साताको कारोबारको तेस्रो दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक ११ दशमलव ८२ अंकले घटेर १९२१ दशमलव ३१ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव २२ अंकले घटेर ३७२ दशमलव ६० विन्दुमा रोकिएको हो । मंगलबार २३० कम्पनीका १ […]
काठमाडौं, ३० जेठ । शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक सोमबार १५ दशमलव ८२ अंकले घटेर २०३२ दशमलव ३४ विन्दुमा रोकिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव २७ अंकले घटेर ३८९ दशमलव ९८ विन्दुमा थामिएको छ । सोमबार २३० कम्पनीको ९९ करोड ८६ लाख […]
काठमाडौं, २३ जेठ । साताको कारोबारको पहिलो दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज १६ दशमलव ६७ अंकले घटेर २०६२ दशमलव ३ विन्दुमा थामिएको छ । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव २२ अंकले घटेर ३९९ दशमलव २६ विन्दुमा थामिएको छ । नेप्सेमा आज २२८ […]
काठमाडौं, ५ जेठ । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज २३ दशमलव ५१ अंकले घटेर २२५० दशमलव ९१ विन्दुमा रोकिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ८८ अंकले घटेर ४३७ दशमलव २१ विन्दुमा थामिएको हो । आज २१९ कम्पनीको १ अर्ब ३० करोड ९८ […]
काठमाडौं, १२ बैशाख । साताको कारोबारको दोस्रो दिन सोमबार शेयर बजारका दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज ३४ दशमलव ९५ अंकले घटेर २३ सय ८६ दशमलव १ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ६ दशमलव १९ अंकले घटेर ४५४ दशालव ६९ विन्दु कायम भएको हो । […]
काठमाडौं, ७ बैशाख । शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज ३६ दशमलव ७३ अंकले घटेर २३ सय २० दशमलव ५१ विन्दुमा रोकिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ६ दशमलव ६९ अंकले घटेर ४४१ दशमलव ८ विन्दुमा थामिएको हो । बुधबार नेप्सेमा २२८ कम्पनीको १ […]
काठमाडौं, ११ फागुन । नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसुचक १५ दशमलव ५० अंकले घटेर २७ सय २० दशमलव ४३ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ५ दशमलव २२ अंकले घटेर ५१७ दशमलव ९३ विन्दुमा रोकिएको हो । नेप्से आज २२८ कम्पनीको ३ अर्ब […]
२५ माघ, काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको भोलिपल्ट मंगलबार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । लगानीकर्ताको अपेक्षा स्थानीय निर्वाचनको मिति घोषणाका कारण बजारमा उछाल आउने थियो । सोही अनुसार बजार सुरुवाती केही मिनेट उच्च अंकले बढेको पनि थियो । त्यसपछि घट्न थालेको बजार सम्हालिन सकेन । मंगलबार […]
५ पुस, काठमाडौं । साताको पहिलो कारोबार सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । सार्वजनिक बिदाका कारण आइतबार शेयर बजार बन्द रहेको थियो । सोमबार कारोबार खुला भएसँगै घट्ने क्रम शुरु भएको थियो । दिनभर देखिएको तीव्र उतारचढावपछि नेप्से परिसूचक १७ दशमलव ९३ अंकले घटेर २ हजार ३ सय ५८ अंकमा झरेको छ […]