सफाइपछि आदिलको प्रतिक्रिया- न्याय मरेको छैन भन्ने महसुस गरेँ

काठमाडौं । स्पट फिक्सिङ गरेको अभियोगमा सफाइ पाएका क्रिकेटर आदिल अन्सारीले न्याय मरेको छैन भन्ने महसुस गरेको प्रतिक्रिया दिएका छन् । नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङको अभियोग लागेका क्रिकेटर आदिलसहित ५ जनालाई सोमबार जिल्ला अदालत काठमाडौंले सफाइ दिएको थियो । सफाइ पाएपछि आदिलले सामाजिक सञ्जालमार्फत न्याय मरेको छैन भन्ने महसुस गरेको बताए । सफाइसँग थप […]

सम्बन्धित सामग्री

बाजुरामा भूकम्पको धक्का महसुस

काठमाडौं,१० वैशाख । बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो १ बजेर १२ मिनेटमा बाजुराको कुल्देवमान्डौ आसपास केन्द्र भई ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा लगातार भूकम्पको धक्का महसुस हुँदै आएको छ ।

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

काठमाडौँ – नेपालको पश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार साँझ करिब सवा आठ बजे पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा महसुस गरिएको छ । भूकम्प कति म्याग्निच्युड र कहाँ केन्द्रबिन्दु भएर गएको हो भन्नेबारे विवरण आउन बाँकी रहेको छ ।

काठमाण्डाै वरपर भूकम्पकाे धक्का महसुस

काठमाण्डाै – काठमाण्डाै उपत्यका वरपर भूकम्पकाे धक्का महसुस गरिएकाे छ । आज बुधवार दिउँसाे ३ बजेर ७ मिनेटमा भूकम्पकाे धक्का महसुस गरिएकाे हाे ।  नेपाल–चीन सीमा सिन्धुपाल्चाेककाे भाेटेकाेसी आसपास केन्द्र भएर ५ दशमलव ९ म्याग्निच्युडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । याे भूकम्पकाे धक्का काभ्रे, सिन्धुपाल्चाेक, धादिङ, गाेरखामा पनि महसुस गरिएकाे छ ।

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङको खुदी आसपास केन्द्रविन्दु बनाएर सोमबार राति ८ः४१ मा तिन दशमलव चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन्।...

भूकम्पको धक्का महसुस

एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।  बिहान ५ बजेर २६ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प आएको रेकर्ड भएको छ । संघीय राजधानी काठमाडौंनजिकै रहेको नुवाकोटको बेलकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का नेपाल, चीन रभारतका केही स्थानमा महसुस गरिएको थियो ।...

काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँ। काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ । थप विवरण आउन बाँकी छ ।

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान करिब सवा ८ बजे भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पबारे विस्तृत विवरण आउन बाँकी छ।‍

बझाङमा भूकम्पको धक्का महसुस

बझाङ - बझाङको सैनपसेला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।   आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका  अनुसार बिहान ६ बजेर ३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।  मापन केन्द्रकाअनुसार सैनपसेला केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका अन्य  पहाडी जिल्लामा पनि महसुस गरिएको छ । क्षतिबारे अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला  प्रहरी कार्यालय बझाङले जनाएको छ।

‘भूपीलाई कविताहरु मार्फत महसुस गर्छु’

कवि भूपी शेरचनकी पत्नी कान्ति शेरचनले कविताहरूको माध्यमले आफू एक्लोपन महसुस गर्नु नपरेको बताएकी छिन् । ‘मैले यी कविताहरूमै भूपीलाई महसुस गर्ने गरेकी छुँ । उनको कविताबाट प्रभावित भएर फिल्म बन्नु सुन्दर पक्ष हो,’ कान्तिले भनिन् । उनले पाँच दशकअगाडि भूपीद्वारा लिखित कवितालाई अहिलेका युवा पुस्ताले पनि रिलेट गर्नु नै दूरदर्शिताको प्रमाण भएको बताइन् । […] The post ‘भूपीलाई कविताहरु मार्फत महसुस गर्छु’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपालकाे पूर्वी भेगमा भुकम्पकाे धक्का महसुस

इटहरी / नेपालकाे पूर्वी भेगमा भुकम्पकाे धक्का महसुस महसुस गरिएको छ । बिहान ८ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो । पूर्वी नेपलका झापा, माेरङ, सुनसरी लगायतका जिल्लाहरूमा धक्का महसुस महसुस गरिएको हाे । भुकम्पक बारे बिस्तृत बिवरण प्राप्त हुन बाँकी रहेकाे छ । The post नेपालकाे पूर्वी भेगमा भुकम्पकाे धक्का महसुस appeared first on Purbeli News.