अनलाइनमार्फत ठगी गरेकाे आराेपमा २ चिनियाँ सहित ४ पक्राउ

अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको आराेपमा प्रहरीले दुई चिनियाँ सहित चार जनालाई वीरगन्जबाट पक्राउ गरेको छ।...

सम्बन्धित सामग्री

अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन चिनियाँ पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चीनको हुनान प्रान्तमा बस्ने ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओ रहेका छन्। उनीहरूलाई प्रहरीले वीरगञ्जको विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब […]

अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न महिला पक्राउ

अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-१९ बस्ने २९ वर्षीय सनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न सामाजिक सञ्जालको दुरुप्रयोग गरी पीडितलाई आफू इटालीको नागरिक हुँ भन्दै प्रेमको प्रपञ्चमा पारी आईफोन, लेडिज ब्याग, सुन तथा गरगहना ५ हजार डलर सहितको गिफ्ट पठाइदिने र उक्त पार्सल पाउनको लागि भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता …

इटालियन युवती हुँ भन्दै प्रेमकाे प्रपञ्च, १७ लाख ठगिएपछि ललितपुरबाट पक्राउ

अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-१९ बस्ने २९ वर्षीय सनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइनमार्फत ठगी गर्ने एक महिला पक्राउ

काठमाडौँ- सामान पार्सल गरी पठाइदिन्छु भन्दै अनलाइनमार्फत ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर गोदावरी नगरपालिका वडा ८ बस्ने ४० वर्षीय चण्डिका पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । पोखरेलले सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वाट्सवमार्फत गिफ्ट, सुनका गरगहना, घडी, आईफोन डलरसहितको लगेज पठाइदिए भनी पीडितलाई प्रलोभनमा पारी ह्वाटसएपमार्फत ठगी गरेको आरोपमा प्रहरीले पक्राउ […]

अनलाइनमार्फत ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ। अनलाइनमार्फत रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका-१४ घर भई हाल काठमाडौंको सुन्धारामा बस्‍ने २३ वर्षीय युवक धर्मेन्द्र कुमार साह रहेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सुन्धाराबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले सामाजिक सञ्जाल फेसबुकमार्पत केटी साथी बनाई साथीको अनुमती नलिइकनै मोबाइल […]

अनलाइनमार्फत ठगी गरेको आरोपमा एक जना पक्राउ

कमाठमाडौँ- अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १५ लाख २० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका १ की ३६ वर्षीया अन्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको हो । उनले पीडितलाई सामाजिक सञ्जाल टिकटकमार्फत साथी बनाई आफूलाई इङ्गल्याण्डको नागरिक बताएको र नेपाल आएपश्चात विवाह गरी इङ्गल्याण्ड लैजाने प्रलोभन देखाइ ठगी […]

नागरिकता दुरूपयोग गरी अनलाइनमार्फत ठगी गरेको आरोपमा युवक पक्राउ

९ भदौ, काठमाडौं । प्रहरीले हराएको नागरिकता दुरूपयोग गरी अनलाइनमार्फत ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगुको खत्याड गाउँपालिका-१ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्‍ने २३ वर्षीय बिनी बहादुर कार्की रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कार्कीले पीडित सन्दीप न्‍यापानेको नाममा जिल्ला […]

अनलाइनमार्फत ठगी गरेको आरोपमा एकजना पक्राउ

२५ फागुन, मोरङ । प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल ह्‍वाट्स एप, इमो, फेसबुकको दुरूपयोग गरी चिठ्ठा परेको भन्‍दै ठगी गरेको आरोपमा रङ्गेली नगरपालिका- ६ पिपलचोक घर भएका २० वर्षीय धिरेनकुमार मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको […]

अनलाइनबाट ठगी गरेको १९ लाख ६० हजार रुपैयाँसहित एक जना पक्राउ

काठमाण्डाै – अनलाइन माध्यमबाट ठगी गरेको अभियोगमा काठमाण्डाै नेपालटार बस्ने रुकुमका २३ वर्षीय विकास गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।गुरुङलाई अनलाइनमार्फत ठगी गरेको १९ लाख ६० हजार रुपैयाँसहित आज साेमवार पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । उनले वाट्सएप प्रयोगकर्ताहरूको मोबाइलमा सम्पर्क गरी चिट्ठा परेको, विदेशबाट सामान आएको र सामान लिन तथा चिट्ठामा दाबी भुक्तानी लिन कर तिर्नुपर्ने भन्दै बैंक खातामा रकम जम्मा गर्न लगाएका थिए ।ठगीको उजुरी र सूचनाको आधारमा महानगरीय अपराध महाश...

अनलाइनमार्फत ठगी गरेको अभियोगमा १ जना पक्राउ

अनलाइनमार्फत रकम ठगी गरेको अभियोगमा चितवनको रत्ननगर नगरपालिका–१ निपनी चोक बस्ने २१ वर्षीय विनेश महतोलाई बिहीवार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबूकमा अनाधिकृत पहुँच पुर्‍याई म्यासेन्जरबाट पीडितहरूसँग विभिन्न बहाना बनाई झुक्याई ४७ हजार रुपैयाँ मोबाइल बैंकिङबाट ट्रान्सफर गरिदिनु भनि ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय टाँडी चितवनसँगको समन्वयमा उनलाई पक्राउ गरेको हो । उनलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्र...