नागरिकता दुरूपयोग गरी अनलाइनमार्फत ठगी गरेको आरोपमा युवक पक्राउ

९ भदौ, काठमाडौं । प्रहरीले हराएको नागरिकता दुरूपयोग गरी अनलाइनमार्फत ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगुको खत्याड गाउँपालिका-१ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्‍ने २३ वर्षीय बिनी बहादुर कार्की रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कार्कीले पीडित सन्दीप न्‍यापानेको नाममा जिल्ला […]