अनलाइनमार्फत ठगी गर्ने एक महिला पक्राउ

काठमाडौँ- सामान पार्सल गरी पठाइदिन्छु भन्दै अनलाइनमार्फत ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर गोदावरी नगरपालिका वडा ८ बस्ने ४० वर्षीय चण्डिका पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । पोखरेलले सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वाट्सवमार्फत गिफ्ट, सुनका गरगहना, घडी, आईफोन डलरसहितको लगेज पठाइदिए भनी पीडितलाई प्रलोभनमा पारी ह्वाटसएपमार्फत ठगी गरेको आरोपमा प्रहरीले पक्राउ […]

सम्बन्धित सामग्री

अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न महिला पक्राउ

अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-१९ बस्ने २९ वर्षीय सनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न सामाजिक सञ्जालको दुरुप्रयोग गरी पीडितलाई आफू इटालीको नागरिक हुँ भन्दै प्रेमको प्रपञ्चमा पारी आईफोन, लेडिज ब्याग, सुन तथा गरगहना ५ हजार डलर सहितको गिफ्ट पठाइदिने र उक्त पार्सल पाउनको लागि भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता …