इटालियन युवती हुँ भन्दै प्रेमकाे प्रपञ्च, १७ लाख ठगिएपछि ललितपुरबाट पक्राउ

अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-१९ बस्ने २९ वर्षीय सनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।