काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बीच राष्ट्रियसभाको बैठक अघि बढेको छ। आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने र सभामुखको व्यवहार भेदभावपूर्ण भएको भन्दै एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध पार्दै आएको छ। सोमबार राष्ट्रियसभा विपक्षी एमालेका सांसद आफ्नो ठाउँबाट उठेर अवरोध गरे पनि अध्यक्ष गणेश तिमिल्सिनाले बैठकलाई अघि बढाएका हुन्। पहिलो बैठकमा […]