मुठभेडतर्फ संसद् : दुवै सदनका बैठकमा सत्ता र प्रमुख प्रतिपक्षको अवरोध
करिब तीन सातायता प्रतिनिधिसभाको कुनै पनि बैठक कार्यसूचीमा प्रवेश गर्न पाएको छैन । राष्ट्रिय सभाको अवस्था पनि उस्तै छ । प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधले संसद्का दुवै सदन अवरुद्ध हुँदै आएका छन् ।...
काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारबाट बाहिरिँदाको पीडा संसद् अवरोध गरेर पोखेको आरोप लगाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एमालेलाई लक्षित गर्दै सत्ताबाट बाहिरिँदाको पीडा संसद् अवरोध गरेर नहुने बताएका हुन्। सरकारलाई मात्रै दोष दिएर नहुने भन्दै प्रतिपक्षले पनि आफूभित्रको कमजोरी हेर्नुपर्ने नेपालले बताए। ‘सत्ताबाट हट्नुपर्ने पीडालाई यसरी सदनला
काठमाडौं, जेठ ४ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) नौ महिनादेखि जारी राखेको प्रतिनिधिसभा बैठकको अवरोध एकाएक हटाउन तयार भएको छ। जनताको प्रतिनिधिमूलक सर्वोच्च थलो संसद्लाई नौ महिनासम्म बन्धक बनाएको एमाले अहिले बिनाकारण सञ्चालन गर्न दिन तयार भएको हो। एमालेकै कारण संसद् बैठक भदौ २३ देखि कात्तिक ११ सम्मको अधिवेशन अवधि र मंसिर २८ देखि चैत […]
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले गत भदौ २३ गतेदेखिको निरन्तरको संसद् अवरोध खोलेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संसद्मा सम्बोधन गर्दै एमालेले संसद् अवरोध हटाएको जानकारी गराए। उनले मुलुक फरक कोर्षमा गएको र आर्थिक संकट विकराल बनेकाले एमालेले संसद् अवरोध गर्ने निर्णय गरेको बताए। एमालेले बजेट अधिवेशन सुरु भएकै दिन संसद् अवरोध […]
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नौ महिनादेखिको संसद् बैठककाे अवरोध हटाएको छ । एमालेले अवरोध छाडेसँगै संसदको बजेट अधिवेशनमा अवरोध नहुने भएको छ ।
आफूले हटाएका १४ जना सांसदलाई बर्खास्त नगरेको भन्दै सभामुखको विरोधमा एमालेले गएको भदौ २३ गतदेखि निरन्तर संसद् बैठक अवरोध गर्दै आएको थियो । तर नौ महिनापछि आज मङ्गलवार एमालेले संसद् बैठकमा अवरोध नगरेको हाे ।
आजकाे बैठकको सुरुमै एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बैठकलाई सम्बोधन गर्नुभएको छ । उहाँले सभामुखले गलत गरेको र पक्षपातप...
प्रमुख प्रतिपक्ष दल एमालेले लगातार संसद् अवरोध गरेकोमा अन्य दलका सांसदले असन्तुष्टि जनाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा पनि एमालेले अवरोध पुर्याएपछि अन्य दलका सांसदले एमालेको भूमिकामाथि प्रश्न उठाएका हुन् । एमालेले...
काठमाडौं, ३ फागुन । प्रमुख प्रतिपक्षी दल एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद् बैठक अवरोध गर्दै आएको छ । बुधबार बस्ने संसद् बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी गरिएका बेला एमालेले अवरोध गर्ने भएको हो । ‘हामीहरूको माग पूरा भएको […]
सुर्खेत : कर्णाली प्रदेशसभाको बैठकको अवरोध खुलाउने गरी सहमति भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर अवरोध गर्दै आएको संसद् बैठक खुलाउन सात बुँदे सहमति भएको हो।
मंगलवार संसद् सचिवालयमा सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा मुख्यगरी सत्तारुढ दल र प्रतिपक्षी दलबीच सहमति भएको हो।
मुख्यमन्त्री जीवन बहादुर…
काठमाडौं, १० पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्को चुनाव नभएसम्म संसद् अवरोध गरिरहने बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले चुनावबाट अर्को संसद नआएसम्म संसदु अवरोध कायम रहने बताए । पछिल्लो समय एमालेले संसद् अवरोध गरिरहेको […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधार प्रयासलाई निरन्तरता दिएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार तेस्रोपटक सरकारका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भक्तपुर बालकोटस्थित निवासमा भेट्न पठाएर ‘सरकारले सम्बन्ध सुधार गर्न चाहेको’ सन्देश दिएका छन् । देउवाका ‘दूत’का रूपमा बालकोट पुगेका मन्त्री कार्कीले ओलीसँगको डेढ घण्टा […]
The post संसद् अवरोध हटाइदिन ओलीसँग आग्रह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौं, २७ भदौ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजी गरेका छन् । सभामुख अग्नि प्रसाद सापकोटाले भने संसद् अवरोध गर्दा अरु सांसदहरुको अधिकार हनन भएको भन्दै अवरोध नगर्न आग्रह गरेका थिए ।