म अन्यायमा परे, न्याय दिनुपर्‍यो श्रीमान् : एआईजी पोखरेल

काठमाडौँ । एआइजी विश्वराज पोखरेलले नेपाल प्रहरीको आइजिपी नियुक्तिमा आफूलाई अन्याय भएको बताएका छन्। बिहीबार इजलासमा उपस्थित भएर एआईजी पोखरेलले प्रहरी सङ्गठनमा २९ वर्ष लामो काम गरेको तर बढुवा हुँदा सरकारले अन्याय गरेको भन्दै आफूलाई न्याय दिन सर्वोच्चका न्यायाधीशसँग आग्रह गरे। उनले भने, ‘२९ वर्ष लामो समयदेखि प्रहरी सङ्गठनमा रही काम गरियो। बढुवामा सरकारले अन्याय […]

सम्बन्धित सामग्री

आफैँविरुद्ध इजलासमा बलिया दलील सुनिरहेका एआईजी पोखरेल

‘श्रीमान्, म भावुक भएको होइन । उनी वैध अपेक्षा गर्न लायक पात्र नै होइन । उनी डीआईजी हुँदा आफूसहित तीन ब्याचमाथिका साथीलाई बाइपास गरेर एक्लै डीआईजी भएका थिए । अवकाशको मुखमा पुगेका एसएसपी वीरेन्द्र श्रेष्ठ रुँदै घर जानुपर्‍यो । आफूले वैध अपेक्षा गर्न कर्म पनि त्यस्तै खालको गरेको हुनुपर्छ’, भीमार्जुनले दलिल गर्दैगर्दा पोखरेलले भने सुनिरहे ।