काठमाडौं। भक्तपुरको दधिकोटस्थित एक घरमा एक साताअघि भएको लुटपाटमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुईवटा मोटरसाइकलमा गएका चारै जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मोटरसाइकलको नम्बर प्लेट छोपेर घर पुगेको गिरोहले करिब २ करोड रुपैयाँ लुटेको थियो। प्रहरीले ३६ लाख रुपैयाँ बरामद गरेको छ। लुटपाटको घटनामा […]