काठमाडौँ– स्थानीय निकाय निर्वाचनले माहौल तातिरहेका बेला बिहीबार एमालेले काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनाएका केशव स्थापितको सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोले सबैको ध्यान खिचेको छ । भिडियोमा स्थापित एकजना प्रश्नकर्तामाथि जंगिरहेका देखिन्छन् ।
धुम्बाराही काठमाडौँको नेसनल कलेजमा आयोजि...