काठमाडौँ। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अस्वीकार गर्ने सरकारको निर्णयको स्वागत गरेका छन्। मंगलबार नेपालको परराष्ट्र मामिला सन्दर्भमा पूर्वराजदूत समूहको साक्षात्कार कार्यक्रममा बोल्दै ज्ञवालीले सो कदमको स्वागत गरेका हुन्।
काठमाडौं । नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको ड्राफ्ट बाहिरिएको सम्बन्धमा खोजी हुनुपर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद ज्ञवालीले स्टेट पार्टनरसिप प्रोग्राम सम्झौताको ड्राफ्टलाई बेवारिसे भनेर टार्न खोजिएको बताउनुभयो । उहाँले सो सम्झौताको विषय गम्भीर भएको भन्दै राज्यका निकायहरुमा कसरी […]
काठमाडौँ - नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको ड्राफ्ट बाहिरिएको सम्बन्धमा खोजी हुनुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद ज्ञवालीले एसपीपी सम्झौताको ड्राफ्टलाई बेवारिसे भनेर टार्न खोजिएको बताए । सो...
५ असार, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) गर्ने दुस्साहस कहाँबाट आयो भनेर खोजी गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा एमाले सांसद ज्ञवालीले संयुक्त राष्ट्रसंघको निलो हेल्मेट लगाएर बाहेक संयुक्त अभ्यास गर्ने गरिएको बताए । उनले अघि भने, ‘सैनिक साझेदारी, त्यसमा पनि यहाँ बेस […]
पूर्वपरराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवाली सेनालाई विवादमुक्त राख्नु पर्ने बताएका छन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सेनालाई विवादमा ल्याउनु दुखद भएको बताए ।
पूर्वपरराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवाली सेनालाई विवादमुक्त राख्नु पर्ने बताएका छन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सेनालाई विवादमा ल्याउनु दुखद भएको बताए ।
पूर्वपरराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवाली सेनालाई विवादमुक्त राख्नु पर्ने बताएका छन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सेनालाई विवादमा ल्याउनु दुखद भएको बताए ।
काठमाण्डाै - नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको टिप्पणी गर्नुभएको छ ।
अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौतामा हस्ताक्षर गर्न खोजेर सरकारले देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको बताउनुभएको हो । यस्तो काम कुनै हालतमा स्वीकार्य नहुने र आफूहरुले त्यो कुरा हुन नदिने पनि उहाँको भनाइ छ ।
शक्ति राष्ट्रहरुका स्वार्थ र रणनीतिको साझेदार नेपाललाई बन्न दिन नहुनेमा उहाँले जोड दिनुभयो ।