निर्वाचन लक्षित प्रधानमन्त्रीको होडबाजी

देउवा अहिले प्रधानमन्त्री नै छन् । उनकै प्रतिस्पर्धी बताउने सागर ढकाल तथा रवि लामिछानेले समेत प्रधानमन्त्रीको सपना देख्न थालिसके भने गगनले प्रधानमन्त्रीको दाबी पेश गर्नु किमार्थ अस्वभाविक होइन । किनकि आन्दोलनको अग्रमोर्चामा गणतन्त्रको नारा लगाउने योद्धा हो, गगन थापा । रवि र सागर जस्तो निर्वाचनको मुखमा उम्मेदवार मात्रै बन्न आएको व्यक्ति पनि होइन ।

सम्बन्धित सामग्री

स्थानीय निर्वाचन अभियानमा लागे दलहरुः पार्टी प्रवेश गर्ने गराउने होडबाजी सुरु

दाङ – राजनीतिक दल स्थानीय तह निर्वाचन लक्षित प्रचारप्रसारमा जुटेका छन्। प्रमुख दलहरुले आफ्ना गतिविधि गाउँ केन्द्रित गर्दै प्रचारप्रसार तीव्र बनाउन थालेका छन्। प्रचारप्रसार र घरदैलो अभियानसँगै पार्टी प्रवेश गराउने होडबाजी नै चलेको छ। प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत एक–अर्काको नेता तथा कार्यकर्ताहरुलाई आआफ्नो पार्टी प्रवेश गराउनेमा छ। यी दलहरुको […]

स्थानीय तह निर्वाचन: शक्ति देखाउन दलका होडबाजी

काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दलहरूले केन्द्रदेखि प्रदेश र जिल्ला हुँदै स्थानीय तहमा शक्ति देखाउन होडबाजी सुरु गरेका छन् । गत २०७४ सालको निर्वाचनमा अन्य दलबाट निर्वाचित जनप्रतिनिधि र स्थानीयस्तरमा प्रभाव राख्ने स्थानीय नेता कार्यकर्ताहरूलाई आफ्नो दलमा भित्र्याउन मुख्य दलहरू सक्रियताका साथ लागि परेका छन् । आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन […]

स्थानीय तह निर्वाचन: शक्ति देखाउन दलका होडबाजी

काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दलहरूले केन्द्रदेखि प्रदेश र जिल्ला हुँदै स्थानीय तहमा शक्ति देखाउन होडबाजी सुरु गरेका छन् । गत २०७४ सालको निर्वाचनमा अन्य दलबाट निर्वाचित जनप्रतिनिधि र स्थानीयस्तरमा प्रभाव राख्ने स्थानीय नेता कार्यकर्ताहरूलाई आफ्नो दलमा भिœयाउन मुख्य दलहरू सक्रियताका साथ लागि परेका छन् । आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन […] The post स्थानीय तह निर्वाचन: शक्ति देखाउन दलका होडबाजी appeared first on राजधानी राष्ट्रिय दैनिक.