काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदाे चुनावपछि आफैँ ड्राइभिङ सिटमा बसेर देश हाँक्ने बताउनुभएको छ ।
आज आइतवार काठमाण्डाै क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएलगत्तै महामन्त्री थापाले सञ्चारकर्मीमाझ यस्तो भनाइ राख्नुभएको हो । त्यसका लागि आफूसँग आवश्यक अनुभव, सपना र जोश सबै रहेको उहाँकाे भनाइ थियो । महामन्त्री थापाले अबको चुनापछि पार्टीको मूल जिम्मेवारी लिन प्रयास गर्ने पनि बताउनुभयो । आफूले प्राप्त गरेको अनुभवको आधारमा सरकारको जिम्...