१७ माघ, बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा एमालेको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रममात्रै भएको बताएका छन् ।
बुधबार कांग्रेसको बुटवल उपमहानगरपालिका समितिले गरेको कार्यक्रममा उनले एमाले सरकारमा जाँदा १० हजार जना भन्दा बढीलाई फाइदा नहुने दाबी गरे । उनले भने 'एमाले इज अ प्राइभेट लिमिटेड ।'
केही दिनअघि …