आईतवार काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएलगत्तै उनले सञ्चारकर्मीमाझ यस्तो भनाइ राखेका हुन्। त्यसका लागि आफूसँग आवश्यक अनुभव, सपना र जोश सबै रहेको महामन्त्री थापाको भनाइ थियो। महामन्त्री थापाले अवको निर्वाचन पछि पार्टीको मुल जिम्मेवारी लिन प्रयास गर्ने पनि बताए।