तलब–भत्ता हिनामिना गर्ने दुई पूर्वडिएसपीलाई कैद सजाय
कर्मचारीको तलब–भत्ता अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन दुई डिएसपी दोषी ठहर भएका छन् । हाल अवकाशप्राप्त प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णबहादुर कुँवर र त्रिलोकबहादुर चन्दलाई विशेष अदालतले बुधबार...
काठमाडौं । यातायात कार्यालय कोशीको राजस्व हिनामिना प्रकरणमा भ्रष्टचारी ठहर भएका चार उपसचिवसहित ११ जनालाई विशेष अदालतले सजाय तोकेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु शालिग्राम कोइराला र बलभद्र वाँस्तोलाको इजलासले ३० फागुनमा उपसचिवहरु रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाल र होमनाथ भट्टराईलाई दोषी ठहर गरेको थियो । बुधबार भने उनीहरुलाई आठ वर्षका […]
२८ भदौ, काठमाडौं । विशेष अदालतले कृषि विकास बैंकको रकम हिनामिना गर्ने गरेको ठहर सहित बैंकका एक सहायक कर्मचारीलाई ८ वर्ष कैद सजाय तोकेको छ । त्यही घटनामा संलग्न भएको आरोपमा नेपाली सेनाका एक पूर्व अधिकारीलाई ४ वर्ष कैद निर्धारण गरेको हो । नेपाली सेनाका पूर्व सहायक रथी रमेशराज विष्ट र कृषि विकास बैंककी सहायक […]
काठमाडौँ। विशेष अदालतले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई ९ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । तीन फरक भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनलाई एकसाथ सजाय तोकेको हो । उनीमाथि सरकारी रकम हिनामिना गरी आफ्नो खातामा रकम जम्मा गरेको आरोप थियो । उनीमाथि उदयपुरको कटारी, इलामको माई र सोलुखुम्बु जिल्ला अस्पतालमा कार्यरत रहदा […]
२२ भदौ, काठमाडौं। विशेष अदालतले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई ९ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । तीन फरक भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनलाई एकसाथ सजाय तोकेको हो । उनीमाथि सरकारी रकम हिनामिना गरी आफ्नो खातामा रकम जम्मा गरेको आरोप थियो । उनीमाथि उदयपुरको कटारी, इलामको माई र सोलुखुम्बु जिल्ला अस्पतालमा […]
दाङ : बैंकको करोडौँ पैसा हिनामिना गरेको मुद्दामा बैंकका शाखा प्रबन्धकलाई २१ करोड बढी जरिवाना र ७ वर्ष कैद सजाय फैसला भएको छ।घोराही उपमहानगरपालिका १० नारायणपुरमा रहेको देव विकास बैंकको १८ करोड हिनामिनाको मुद्दामा बैंकका शाखा प्रबन्धकलाई २१ करोड ५३ लाख रुपैयाँ जरिवाना र ७ वर्ष कैद सजायको फैसला अदालतले गरेको छ।मंगलबार उच्च अदालत तुलसीपुरले अन्तिम फैसला गर्दै बैंकका शाखा प्रबन्धक समिर बुढाथोकीलाई १८ करोड ३ लाख जरिवाना तथा ३ करोड ५० लाख बिगो जरिवानासहित कुल २१ करोड ५३ ला
सञ्चालक समितिलाई सफाइ
दाङको नारायणपुरमा रहेको तत्कालिन वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको १८ करोड रकम हिनामिना प्रकरणमा ५६ जना प्रतिबादीबारे उच्च अदालत तुलसीपुरले फैसला गरेको छ । जसमा ३३ जनालाई जरिवाना र...
२५ असार, दाङ । उच्च अदालत तुलसीपुरले देव विकास बैंकको १८ करोड हिनामिना प्रकरणमा ३३ जनालाई जरिवानासहित कैद फैसला सुनाएको छ । उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता दीक्षित गौतम र न्यायाधीश राजाराम सिलवालको इजलासले बिहीबार बैंकका कर्मचारी र सञ्चालक समितिका सदस्यलाई दोषी ठहर गर्दै जरिवाना र कैद सजायको फैसला सुनाएको हो । बैंकको १८ […]
देव बिकास हुँदै हाल कुमारी बैंक बनेको तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंकको १८ करोड ३ लाख ७२ हजार २ सय १८ रुपैयाँ हिनामिना भएको तथ्य खुलेको थियो। यो प्रकरणमा मुख्य हात बैंकका शाखा प्रमुख समिर बुढाथोकीको देखिएको छ।...