काठमाडौंः यातायात कार्यालय कोशीको रावस्व हिनामिना प्रकरणमा भ्रष्टचारी ठहर भएका चार उपसचिवसहित ११ जनालाई विशेष अदालतले सजाय निर्धारण गरेको छ। अध्यक्ष श्रीमान्त पौडेल तथा सदस्यहरु शालीग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले तीन उपसचिवलाई आठ वर्ष कैद सजाय गरेको छ। यस्तै, एक उपसचिवलाई दुई वर्ष ६ महिना कैद सजाय भएको छ।
अदालतले…