टोड्केमा पूर्वाधार बनाउन तीन योजना सञ्चालन

जिल्लाको रघुगङ्गा, मङ्गला र बेनी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने पर्यटकीयस्थल टोड्केमा पूर्वाधार बनाउन तीन योजना सञ्चालनमा आएको छ । रघुगङ्गा गाउँपालिकाले रु एक करोड दुई लाख ८९ हजार ६७७ को लागतमा पदमार्ग, उद्यान, सडक र उच्च स्थानको खेलमैदान निर्माण गर्न लागेको हो । गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले तीनवटै योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिएको जानकारी दिनुभयो । “गाउँपालिका र पर्यटन मन्त्रालयको लागत साझेदारीमा झिँबाट टोड्के जोड्ने पदमार्ग निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “झिँ–टोड्के सडक र टोड्के हाइअल्टीच्युड खेलमैदान निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ ।” वडा नं ५ मा पर्ने झिँ गाउँबाट टोड्के जोड्ने सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत साउनमा बेनीको खुशी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित रु ५८ लाख दुई हजार ७३२ मा ठेक्का सम्झौता गरेको थियो । योजनाको कूल लागत अनुमान रु एक करोड एक लाख गरिएको थियो । गाउँपालिकाका इञ्जीनियर सुदीप गौतमले उकालो बाटोमा दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुईवटा प्रतिक्षालय र दृष्यावलोकन गर्ने स्थलसहितको उद्यान बनाउन लागिएको जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालन

वालिङ– स्याङ्जामा चालु आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी ४५ योजना सञ्चालनमा रहेका छन् । गण्डकी प्रदेश सरकारले स्याङ्जाका ४५ योजना निर्माणका लागि बजेट विनियोजन गरेसँगै पर्यटन पूर्वाधार निर्माण थालिएको हो । जिल्लाका ११ वटै पालिकामा न्यूनतम पाँच लाखदेखि अधिकतम २० लाखसम्म बजेट विनियोजन भएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए। यहाँका […]

बेनी नगरपालिकाद्वारा सात गौरवका योजना सञ्चालन

बेनी नगरपालिकाले सात गौरवका योजनालाई कार्यान्वयन गर्न सुरुआत गरेको छ । साना योजनाबाट उपलब्धि नदेखिने भएपछि नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार विकासतर्फ करिब साढे ६ करोड बजेटलाई सात ठूला योजनामा विनियोजन गरेको थियो ।

बेनी नगरपालिकाद्वारा सात गौरवका योजना सञ्चालन

बेनी, २९ मङ्सिर । बेनी नगरपालिकाले सात गौरवका योजनालाई कार्यान्वयन गर्न सुरुआत गरेको छ । साना योजनाबाट उपलब्धि नदेखिने भएपछि नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार विकासतर्फ करिब साढे ६ करोड बजेटलाई सात ठूला योजनामा विनियोजन गरेको थियो । बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारसमेतको साझेदारीमा छनोट भएका ठूला योजनाको कार्यान्वयन सुरु […]

जनकपुरधाम उपमहानगरका २० योजना मात्र सम्पन्न

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका, योजना शाखाले चालू आर्थिक वर्ष २०७९/८० को फागुन मध्यसम्ममा २० ओटा योजना मात्र सम्पन्न गरेको छ । योजना शाखाले १२८ ओटा योजनाको सम्झौता गरेको थियो । यस वर्ष स्थानीय, प्रदेश तथा संघीय निर्वाचनका कारण योजनाको कामले गति लिन नसकेको उपमहानगरपालिकाका योजना प्रमुख वीरेन्द्र यादवले बताए । यस वर्ष पनि लक्ष्यअनुसार योजनाका काम पूरा हुन नसक्ने उनको भनाइ छ । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ८० करोड ७१ लख ४५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।  त्यसमध्ये पूर्वाधार विकासतर्फ ६४ करोड ६५ लाख १४ हजार रुपैयाँ छुट्ट्याइएको थियो । गत आर्थिक वर्षमा उपमहानगरको योजना शाखाले ४७३ ओटा योजना सञ्चालन गरेको थियो । ती सबै योजनाको काम पूरा भई केहीको भुक्तानी दिन बाँकी रहेको उपमहानगरका इञ्जिनीयर राकेशकुमार यादवले बताए ।

अछाममा आर्थिक वर्ष २०७९/८० मा ७४ करोड बजेट विनियोजन

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले अछाममा चालु आर्थिक वर्ष २०७९/८० मा ७४ करोड बजेट विनियोजन गरेको छ । अछामका ५६ वटा योजना निर्माणका लागि ७३ करोड ७१ लाख बजेट प्राप्त भएको छ । पूर्वाधार विकास कार्यालय अछामबाट ती योजना सञ्चालन हुने छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक कालोपत्रेदेखि पक्की पुल […]

अछाममा सडक र पुल निमार्णको लागि ७४ करोड बजेट

अछाम- सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले अछाममा चालु आर्थिक वर्ष २०७९/८० मा ७४ करोड बजेट विनियोजन गरेको छ । अछामका ५६ वटा योजना निर्माणका लागि ७३ करोड ७१ लाख बजेट प्राप्त भएको छ । पूर्वाधार विकास कार्यालय अछामबाट ती योजना सञ्चालन हुनेछन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक कालोपत्रेदेखि पक्की पुल निर्माण, सडकको […]

अछाममा सडक र पुल निमार्णको लागि प्रदेश सरकारबाट ७४ करोड बजेट

सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले अछाममा चालु आर्थिक वर्ष २०७९÷८० मा ७४ करोड बजेट विनियोजन गरेको छ ।अछामका ५६ वटा योजना निर्माणका लागि ७३ करोड ७१ लाख बजेट प्राप्त भएको छ । पूर्वाधार विकास कार्यालय अछामबाट ती योजना सञ्चालन हुनेछन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक कालोपत्रेदेखि पक्कि पुल निर्माण, सडकको स्तरोन्नति र नयाँ ट्रयाक खुलाउन बजेट विनियोजन गरेको हो ।जयगढ–माझेठाना– रामारोशन सडक कालोपत्रेका लागि २० करोड छुट्याएको पूर्वाधार विकास कार्यालय अछा

दाङकाे देउखुरीमा जग्गा एकीकरण आयोजना सञ्चालन कार्यविधिको मस्यौदा तयार

दाङ - लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी सहर व्यवस्थित र आधुनिक बनाउन जग्गा एकीकरण आयोजना सञ्चालन तथा कार्यान्वयन कार्यविधिको मस्यौदा तयार भएको छ । तयार भएको मस्यौदामा जग्गा एकीकरण गरिने ठाउँका ५१ प्रतिशत जग्गाधनीले जग्गा एकीकरण सम्बन्धीकार्य गर्न स्वीकृति दिनुपर्ने र त्यस्तो ठाउँमा प्रदेश पूर्वाधार विकास प्राधिकरणले योजना निर्माण गरी कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । यसरी जग्गा एकीकरण गर्दा ४०/६० को अनुपातमा गर्ने प्रस्ताव कार्यविधिमा गरिएको छ । बस्ती विकासका योजना सञ्चालन गर्दा लाग्ने खर्च आयोजनाको भागमा परेको...

पूर्वाधार कार्यालयको जोड बहुवर्षीय योजनामा

एक निर्वाचन क्षेत्र एक बहुवर्षीय योजना अनिवार्य गरिएको छ । स्थानीय तह, प्रदेश र संघ सरकारले गर्ने विकास निर्माणबाहेक निर्वाचित जनप्रतिनिधिको निर्वाचन क्षेत्रमा छुट्टै बहुवर्षीय योजना निर्माण गरिने व्यवस्था छ । तर जुम्लाका दुईवटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र (ख) सिंजा क्षेत्रमा हालसम्म पनि बहुवर्षीय योजना सञ्चालन हुनसकेको छैन ।तर जुम्लाको पूर्वाधार विकास कार्यालयले भने दुवै […]

बेनीमा ४०५ योजना सञ्चालन

म्याग्दी / म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा ४०५ वटा पूर्वाधार योजना सञ्चालन गरेको छ । बजेट विनियोजन भएका योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियाका साथै उपभोक्ता समिति गठन गरेर सम्झौतालाई तीव्रता दिएको नगरपालिकाले जनाएको छ । बेनीमा सोमबार भएको आठौँ नगरसभामा नगरप्रमुख हरिकुमार श्रेष्ठले हालसम्म १६२ को सम्झौता र ३५ वटाको भुक्तानीसमेत भएको... The post बेनीमा ४०५ योजना सञ्चालन appeared first on Purbeli News.