जनकपुरधाम उपमहानगरका २० योजना मात्र सम्पन्न

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका, योजना शाखाले चालू आर्थिक वर्ष २०७९/८० को फागुन मध्यसम्ममा २० ओटा योजना मात्र सम्पन्न गरेको छ । योजना शाखाले १२८ ओटा योजनाको सम्झौता गरेको थियो । यस वर्ष स्थानीय, प्रदेश तथा संघीय निर्वाचनका कारण योजनाको कामले गति लिन नसकेको उपमहानगरपालिकाका योजना प्रमुख वीरेन्द्र यादवले बताए । यस वर्ष पनि लक्ष्यअनुसार योजनाका काम पूरा हुन नसक्ने उनको भनाइ छ । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ८० करोड ७१ लख ४५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।  त्यसमध्ये पूर्वाधार विकासतर्फ ६४ करोड ६५ लाख १४ हजार रुपैयाँ छुट्ट्याइएको थियो । गत आर्थिक वर्षमा उपमहानगरको योजना शाखाले ४७३ ओटा योजना सञ्चालन गरेको थियो । ती सबै योजनाको काम पूरा भई केहीको भुक्तानी दिन बाँकी रहेको उपमहानगरका इञ्जिनीयर राकेशकुमार यादवले बताए ।

सम्बन्धित सामग्री

छोसेरमा ‘एक घर एक धारा’ योजना सम्पन्न

मुस्ताङको लोमान्थाङ गाउँपालिकाको वडा नं १ र २ मा पर्ने छोसेरमा ‘एक घर एक धारा’सहितको खानेपानी योजना सम्पन्न भएको छ।...

व्यासमा ५६ प्रतिशत योजना सम्पन्न

तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५६ प्रतिशत योजना सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० मा एक हजार २४५ योजना रहेकामा ६९५ योजना सम्पन्न भएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । नगरप्रमुख न्यौपानेका अनुसार यस अवधिमा ४४४ योजना सम्झौता भएका, एक सय तीन योजना सम्झौना हुन बाँकी रहेका र चार सूचना प्रकाशनमा गएको […]

व्यास नगरपालिकामा ५६ प्रतिशत योजना सम्पन्न

काठमाडौं,१३ जेठ । तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५६ प्रतिशत योजना सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७९-८० मा एक हजार दुई सय ४५ योजना रहेकामा छ सय ९५ योजना सम्पन्न भएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । नगरप्रमुख न्यौपानेका अनुसार यस अवधिमा चार सय ४४ योजना सम्झौता भएका, एक सय तीन योजना […]

हेटौँडा उपमहानगरपालिकाद्वारा ४८ योजना सम्पन्न

हेटौँडा उपमहानगरपालिकाले चालूू आर्थिक वर्ष २०७९÷९० को हालसम्ममा नयाँ ४८ योजना सम्पन्न गरेको छ। उपमहानगरपालिकाको चालू आवको प्रथम चौमासिकमा दुई सय ५८ योजनाको सम्झौता भएको थियो । बाँकी दुई सय १० योजना कार्यान्वयनको चरणमा रहेका उपमहानगरपालिकाले जनाएको छ।...

मनाङमा ३८ योजना निर्माण सम्पन्न

मनाङ । हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा ३८ योजना निर्माण सम्पन्न भएका छन् । सो आवमा सुरु गरिएका पाँच योजना निर्माण सम्पन्न हुन बाँकी छन् । पूर्वाधार विकास कार्यालयका अनुसार पाँचै योजनाको रकम फ्रिज भएको छ । बजेट विनियोजन भए पनि समयमा निर्माण प्रक्रिया नथाल्दा रकम फ्रिज भएको कार्यालय प्रमुख जय विष्टले जानकारी […]

कर्णालीमा एक वर्षमा ८२१ योजना सम्पन्न

जाजरकोट । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले एक वर्षमा ८२१ योजना सम्पन्न गरेको जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको समीक्षा कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक भएको हो । दुई हजार ७२५ योजनामध्ये ८२१ योजना सम्पन्न गरिएको मन्त्रालयका निमित्त सचिव गोपाल शर्माले जानकारी दिए । खानेपानीतर्फका १४७ वटा योजना बहुवर्षीय ठेक्कामार्फत काम भइरहेको, […]

एक वर्षमा ८२१ योजना सम्पन्न

काठमाडौँ,२० साउन । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले एक वर्षमा ८२१ योजना सम्पन्न गरेको जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको समीक्षा कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक भएको हो । दुई हजार ७२५ योजनामध्ये ८२१ योजना सम्पन्न गरिएको मन्त्रालयका निमित्त सचिव गोपाल शर्माले जानकारी दिए । खानेपानीतर्फका १४७ वटा योजना बहुवर्षीय ठेक्कामार्फत काम […]

कर्णाली प्रदेश : एक वर्षमा जलस्रोतका ८२१ योजना सम्पन्न

कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले एक वर्षमा ८२१ योजना सम्पन्न गरेको जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको समीक्षा कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक भएको हो ।दुई हजार ७२५ योजनामध्ये ८२१  योजना सम्पन्न गरिएको मन्त्रालयका निमित्त सचिव गोपाल शर्माले जानकारी दिए । खानेपानीतर्फका १४७ वटा योजना बहुवर्षीय ठेक्कामार्फत काम भइरहेको, ७४ क्रमागत योजना यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्नका लागि काम भइरहेका र त्रिहत्तर नयाँ योजना यो वर्षमा कार्यान्वयन हुने क्र

व्यास नगरपालिकामा एक हजार २४५ योजना सम्पन्न

दमौली । तनहुँको व्यास नगरपालिकाले एक वर्षको अवधिमा एक हजार २४५ योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा उपभोक्ता समिति र बोलपत्रमार्फत उक्त योजना सम्पन्न भएको नगरपालिकाले जनाएको छ । उपभोक्ता समितिमार्फत एक हजार २०३ योजना सम्पन्न भएका छन् । बोलपत्र प्रक्रियामार्फत ७३ योजना सञ्चालन गरिएकामा ४२ योजना सम्पन्न भएका छन् । बाँकी […]

तमानखोला गाउँपालिकामा लक्ष्य अनुसार योजना सम्पन्न

बागलुङ, असार १५ । कोरोना कहरकाबिच बागलुङको पश्चिम तमानखोला गाउँपालिकाले ९० प्रतिशत योजना सम्पन्न गरेको छ । जिल्लाको सबैभन्दा विकट मानिने तमानखोलाले चालु आर्थिक वर्षको असार मध्यसम्म आइपुग्दा ९० प्रतिशत योजना तथा कार्यक्रम सम्पन्न गरेको गाउँपालिकाका सूचना अधिकारी प्रभात लामिछानेले जानकारी दिनुभयो ।उहाँका अनुसार चालु आर्थिक वर्षमा तमानखोलामा साना ठूला गरि ७३ योजना थिए । […]