संविधान संशोधन : राप्रपाका दुई निर्णय, पहिला पक्ष अहिले विपक्षमा :: Pahilopost.com

काठमाडौंः  कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ प्रस्तुत हुनु अघि बसेको राप्रपा संसदलीय दलको बैठकले संविधान संशोधनका विपक्षमा जाने निर्णय गरेको हो। गत बैसाख ४ मा संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ प्रस्तुत हुनु अघि राप्रपा संसदीय

सम्बन्धित सामग्री

राप्रपाले संविधान संशोधनको पक्षमा मतदान गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निशान छाप परिवर्तन गर्न संसदमा प्रस्तुत संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको बुधबार सम्पन्न वैठकले विधेयकको समर्थन गर्ने निर्णय लिएको सचिवालय प्रमुख धु्रवबहादुर प्रधान तथा भाष्कर भद्राद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । …

संविधान संशोधन विधेयकलाई समर्थन गर्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदमा पेस गर्ने तयारी गरिएको संविधान संशोधन विधेयकमा समर्थन गर्ने निर्णय गरेको छ । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीबीचको बैठकले ...

राप्रपाले संविधान संशोधनकाे पक्षमा मतदान गर्ने

काठमाडाैं : राष्‍ट्रिय प्रजाातन्त्र पार्टीले पनि संविधान संशोधनसम्बन्धी विधेयलाई समर्थन जनाउँदै पक्षमा मतदान गर्ने निर्णय गरेको छ।  राप्रपाका तीन अध्यक्षहरुको बैठकले संविधान संशोधन विधेयकलाई समर्थन गर्ने र विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। राप्रपा केन्द्रीय सचिवालय प्रमुखहरू धुव्रबहादुर प्रधान&...

https://www.onlinekhabar.com/2020/05/867980

१४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदमा पेस गर्ने तयारी गरिएको संविधान संशोधन विधेयकमा समर्थन गर्ने निर्णय गरेको छ । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीबीचको बैठकले संविधान संशोधनमा …

संविधान संशोधन प्रस्ताव पुन ल्याउछौं: अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव अब बन्ने केन्द्रीय व्यवस्थापिका सदनमा ल्याइने बताएका छन्। धनुषाको सहिद नगरपालिका यदुकुहामा बिहिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले र राप्रपाका कारण संविधान संशोधन असफल भएकाले संशोधन प्रस्ताव पुन ल्याउने बताए। अध्यक्ष प्रचण्डले मंसिरमा हुने प्रदेश र केन्द्रको निर्वाचनपछि परिवर्तनकारी शक्तिको बहुमत भएका…

राप्रपाका १९ सांसदले गरे मतदान, राणालाई साथ दिनेलाई थापाले कारबाही गर्ने

संविधान संशोधनको विधेयकमा आज भएको मतदानमा राप्रपाका १९ सांसदले मतदान गरेका छन्। पशुपति शम्शेर राणा पक्षले आफ्नो पक्षमा २२ सांसद रहेको दाबी गर्दै आएको थियो। तर, आजको मतदानमा आफ्नो पक्षमा १९ सांसद रहेको कमल थापा पक्षका नेता मोहन श्रेष्ठले बताए। राप्रपाले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो। आज अनुपस्थित हुने सांसदलाई पार्टीले…

राप्रपाका केही सांसद संशोधनको विपक्षमै

संविधान संशोधन विधेयकमा समर्थन जुटाउन मंगलबार राप्रपाका शीर्ष नेताहरू प्रमुख प्रतिपक्षी एमालेसँग वार्ता गरिरहँदा राप्रपाकै केही सांसद भने त्यसलाई असफल पार्ने रणनीति बनाउन ललितपुरस्थित एक होटलमा जुट्दै थिए ।

देउवाले ३७ मा ३७ को ग्यारेण्टी खोजेपछि राप्रपा अन्यौलमा

संविधान संशोधन र सरकार विस्तारको विषय एकैसाथ आएपछि यसले राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद र अन्योल उत्पन्न भएको छ। संविधान संशोधनपछि मात्रै सरकार विस्तार गर्ने योजना प्रधानमन्त्री शेरबहादुर देउवाले बनाएपछि सरकारमा जानका लागि 'खुट्टा उचालेर' बसेका राप्रपाका नेताहरुलाई अप्ठ्यारो परेको छ। सरकारमा जाने विषयमा राप्रपामा कुनै विवाद छैन तर संविधान संशोधनको पक्षमा मत दिने विषयमा राप्रपा बिभाजित…

संविधान संशोधन विधेयकमा यस्तो आयो राप्रपाको धारणा

काठमाडौं, २४ असार । राप्रपाका नेता दिलनाथ गिरीले संशोधन प्रस्तावको पक्षमा भोट हाल्ने भनेर पार्टीले निर्णय गरिसकेकोले उक्त निर्णय यथावत रहेको स्पष्ट पारेका छन् । यद्यपी उनले संविधान जारी गर्दाका ...