संविधान संशोधनको विधेयकमा आज भएको मतदानमा राप्रपाका १९ सांसदले मतदान गरेका छन्। पशुपति शम्शेर राणा पक्षले आफ्नो पक्षमा २२ सांसद रहेको दाबी गर्दै आएको थियो। तर, आजको मतदानमा आफ्नो पक्षमा १९ सांसद रहेको कमल थापा पक्षका नेता मोहन श्रेष्ठले बताए। राप्रपाले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो। आज अनुपस्थित हुने सांसदलाई पार्टीले…