राप्रपाका केही सांसद संशोधनको विपक्षमै

संविधान संशोधन विधेयकमा समर्थन जुटाउन मंगलबार राप्रपाका शीर्ष नेताहरू प्रमुख प्रतिपक्षी एमालेसँग वार्ता गरिरहँदा राप्रपाकै केही सांसद भने त्यसलाई असफल पार्ने रणनीति बनाउन ललितपुरस्थित एक होटलमा जुट्दै थिए ।

सम्बन्धित सामग्री

बागमतीको सभामुखमा गठबन्धनका तर्फबाट राप्रपाका पाठकको उम्मेदवारी

हेटौंडा : बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठकले उम्मेदवारी दिएका छन्। उनले नेपालको संविधानको धारा १८२ एवम् प्रदेशसभा नियमावली पहिलो संशोधन २०७४ को नियम ७ को उपनियम २ बमोजिम मनोनयन दर्ता गराएका हुन्।उनलाई एमालेका सांसद जगन्नाथ थपलियाले  प्रस्ताव र माओवादी केन्द्रका युवराज दुलालले समर्थन गरेका छन्।  ७ दलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठकले उम्मेदवारी दिएका छन्।सत्तारुढ गठबन्धनले बागमती प्रद

वाग्मतीको सभामुखमा गठबन्धनबाट राप्रपाका भुवन पाठकले दर्ता गराए उम्मेदवारी

काठमाडौं : वाग्मती प्रदेशको सभामुखको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य भुवन पाठकले उम्मेदवारी दर्ता गराएका छन्। राप्रपाका केन्द्रीय महामन्त्रीसमेत रहेका पाठकले एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया तथा माओवादीका सांसद युवराज दुलालको समर्थनमा उम्मेदवरी दर्ता गराएका हुन्। सात दलीय सत्ता गठवन्धनको भागबन्डामा वाग्मती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाले…

राप्रपाका मन्त्री भक्ति सिटौलालाई प्रश्न–अब प्रदेश भत्काउने कि बनाउने ?

विराटनगर । गत पुस ११ गते प्रदेश १ का नवनियुक्त सांसदहरुको शपथ ग्रहण समारोहका क्रममा राप्रपाका सांसद भक्तिप्रसाद सिटौलाले प्रदेशमा आएर प्रदेश नै भत्काउने बताए । उनले त्यतिमात्रै नभएर ‘मन्त्री भएर पनि प्रदेश सरकार, प्रदेशसभा

चार सांसद मतदानमा सहभागी भएनन्

काठमाडौं । आजको संसद् बैठकमा चार जना सांसद अनुपस्थित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनेक्रममा संसद् बैठकमा चार जना सांसद अनुपस्थित भएका हुन् ।  नेपाली कांग्रेसका तीन र राप्रपाका एक सांसदले मत

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ राप्रपाका ६ सांसद

काठमाडौँ – प्रतिनिधिसभामा प्रत्यक्षतर्फ हालसम्मको परिणामअनुसार राप्रपाका ६ सांसद निर्वाचित भएका छन्। यसअघि अध्यक्ष राजेन्द्र लिङ्देन (एक सिट) मा सीमित राप्रपा ४ मंसिरमा भएको निर्वाचनबाट ६ सिट जित्न सफल भएको छ। रुपन्देही ३ मा जारी मतगणनाअनुसार राप्रपाका दीपक बोहराले गृहमन्त्री बालकृष्ण खाणलाई पछि पारिरहेका छन् । उनले पनि जितेमा सांसद संख्या ७ पुग्नेछ। समानुपातिकतर्फको जारी […]

राप्रपाका ज्ञानेन्द्र शाही बने सांसद, जुम्लाबाट विजयी

काठमाडौं – राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । शाही २२ हजार ८१९ मतसहित सांसदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गोमा गौतम (कुँवर)ले ११ हजार ९५९ मत ल्याएकी छन् । सामाजिक अभियन्ताकारुपमा परिचित शाही चुनावअघि राप्रपामा प्रवेश गरेका थिए।

ओलीको ‘ग्रिन सिग्नल’ पर्खँदै राप्रपाका दुई झापाली उम्मेदवार

आगामी माघ १२ गते हुने राष्ट्रियसभाको चुनावका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग प्रदेश १ मा चारजना मतदाता छन् । प्रदेशसभाका एक सांसद र तीनजना स्थानीय जनप्रतिनिधिले राप्रपाका तर्फबाट मतदान गर्न पाउनेछन् । चार मतदाताको मतभार १२० हुनेछ । चार भोटमात्रै रहेको राप्रपाले राष्ट्रियसभाका लागि प्रदेश १२ बाट अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ । तर, प्रदेश १ का तीनवटा सीटमध्ये आफूले एकसीट पाए एमालेलाई सघाउन तयार रहेको राप्रपा नेताहरु बताउँछन् ।‘हामीले एमालेसँग एकसीट मागेका छौं

देउवालाई विश्वासको मत दिँदैनौँः राप्रपा सांसद

राप्रपाका सांसद राजेन्द्र लिंदेनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने बताएका छन् । उनले  पार्टी तटस्थ बस्ने पनि प्रतिनिधिसभामा बोल्दै जानकारी गराए । उनले प्रधानमन्त्रीमा विश्वासको मत पाउन लागेका देउवालाई बधाई तथा शुभकामना दिँदै जनताको पक्षमा काम गर्न सुझाव दिए ।