काठमाडाैं : राष्ट्रिय प्रजाातन्त्र पार्टीले पनि संविधान संशोधनसम्बन्धी विधेयलाई समर्थन जनाउँदै पक्षमा मतदान गर्ने निर्णय गरेको छ। राप्रपाका तीन अध्यक्षहरुको बैठकले संविधान संशोधन विधेयकलाई समर्थन गर्ने र विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
राप्रपा केन्द्रीय सचिवालय प्रमुखहरू धुव्रबहादुर प्रधान&...