आमहत्या र अन्तर्राष्ट्रिय अदालत

इजरायल–प्यालेस्टाइन द्वन्द्व बीसौं शताब्दीको सबैभन्दा जटिल, सजिलो राजनीतिक र कानुनी समाधान नभएको द्वन्द्व हो । यो द्वन्द्वको ब्रिटिस औपनिवेशिक सिर्जना हो र विरासत पनि ।

सम्बन्धित सामग्री

प्यालेस्टिनी भूमिमा इजराइली कब्जाबारे अन्तर्राष्ट्रिय अदालतमा सुनुवाइ पूरा

अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले सोमबार प्यालेस्टिनी क्षेत्रमा इजराइली कब्जाको कानूनी परिणामबारे सार्वजनिक सुनुवाइ पूरा गरी यसबारे छलफल सुरु गरेको छ । आइसिजेका अध्यक्ष नवाफ सलामले आफ्नो समापन टिप्पणीमा सार्वजनिक बैठकमा सल्लाहकार राय पठाइने र यसको मितिको घोषणा उचित समयमा गरिने जानकारी दिनुभयो । आगामी वर्ष वा सम्भवतः यसै वर्षको अन्त्यमा फैसला आउने अपेक्षा गरिएको छ …

इजरायलले गाजामा नरसंहार गरेको भन्दै दक्षिण अफ्रिकाद्वारा अदालतमा मुद्दा दायर

इजरायलले गाजामा प्यालेस्टाइनीहरू विरुद्ध नरसंहार गरेको आरोप लगाउँदै दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा मुद्दा दायर गरेको छ ।

गौर घटनाका पीडितले न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने प्रभु साहको चेतावनी

काठमाडौँ– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका पीडितहरूले देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका छन् । सोमबार काठमाडौंमा पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै साहले सत्ता जोगाउनका लागि गौर घटनाको अनुसन्धानबाट पछि हट्ने षड्यन्त्र भइरहेको भन्दै देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका हुन्  । उनले गौर घटनाका पीडितसँग प्रधानमन्त्रीले बालुवाटारमा […]

अन्तर्राष्ट्रिय अदालत जानुपर्ने भयले प्रचण्डले एमसीसीमा सहमति जनाए : विजुक्छे

भक्तपुर, १८ फागुन : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि संगीन आरोप लगाएका छन् । एमसीसीको विरोध गर्दै आएका प्रचण्डले अन्ततः सहमति जनाएपछि गत आइतबार संसदबाट पारित भएको थियो । विजुक्छेले यो घटनालाई तत्कालीन माओवादीको आह्वानमा भएको सशस्त्र द्वन्द्वसँग जोडेका छन् । ‘युद्धको नाममा १७ हजार […]

अन्तर्राष्ट्रिय अदालत जानुपर्ने भयले प्रचण्डले एमसीसीमा सहमति जनाए : विजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि संगीन आरोप लगाएका छन् । एमसीसीको विरोध गर्दै आएका प्रचण्डले अन्ततः सहमति जनाएपछि गत आइतबार संसदबाट पारित भएको थियो ।विजुक्छेले यो  घटनालाई तत्कालीन माओवादीको आह्वानमा भएको सशस्त्र द्वन्द्वसँग जोडेका छन् । ‘युद्धको नाममा १७ हजार मानिसको हत्या आरोप लागेका प्रचण्डमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रास’ले एमसीसीमा सहमति जनाएको विजुक्छेल

अन्तर्राष्ट्रिय अदालत के हो ? के दाँत विनाको सिंहले पुटिनलाई झुकाउन सक्ला ?

युक्रेनले रुसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा अपिल गरेको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले युक्रेनमा नरसंहार गरेको आरोप लगाएका छन् । उनले संयुक्त राष्ट्र सुरक्षा परिषदमा रुसको मतदानको अधिकारलाई खारेज गर्न पनि माग गरेका छन् । त्यसपछि अन्तर्राष्ट्रिय अदालतको क्षेत्राधिकारबारे छलफल भइरहेको छ । अन्तर्राष्ट्रिय न्यायालय के हो ? अन्तर्राष्ट्रिय न्यायालय संयुक्त राष्ट्र संघको एक महत्वपूर्ण […]

युक्रेनले गुहार्‍यो रुसबिरुद्ध अन्तर्राष्ट्रिय अदालत

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले अन्तर्राष्ट्रिय अदालतमा रुसको विरुद्धमा उजुरी ल्याएको र मस्कोको आक्रमण रोक्न आदेश दिन आफ्ना न्यायाधीशहरूको प्यानललाई अनुरोध गरिरहेको बताएका छन्। उनले एक ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन्। हेगमा रहेको ‘आइसीजे ’संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालत हो र यसले कुनै राज्यले अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गरेको छ वा छैन भन्ने निर्णय गर्छ। […]

भूमि फिर्ता नदिए अन्तर्राष्ट्रिय अदालत जानुपर्छ : दुर्गा पौडेल

जनमोर्चा सांसद दुर्गा पौडेलले भारतले सजिलै भूमि फिर्ता नदिए अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताएकी छिन् ।