द्वन्द्वपीडितले अन्तर्राष्ट्रिय अदालत गुहार्नुपर्ने अवस्था आउनुहुन्नः एमाले सचेतक

काठमाडौं, ५ वैशाख । प्रतिनिधिसभामा नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायलाई साझा विषय बनाएर जानुपर्ने बताएका छन् । ‘अहिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा गम्भीर मानवअघिकार उल्लंघनका घटनामा पनि माफी दिने हिसाबले आएको छ । संक्रमणकालीन न्यायको निरुपण भनेको पीडितले न्याय पाउनुपर्छ, सत्यको अन्वेषण गर्नुपर्छ भन्ने हो । द्वन्द्वपीडितले भोलि अन्तर्राष्ट्रिय अदालत जाने अवस्था आउनुहुन्न,’ नेपाली […]