अन्तर्राष्ट्रिय अदालत के हो ? के दाँत विनाको सिंहले पुटिनलाई झुकाउन सक्ला ?

युक्रेनले रुसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा अपिल गरेको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले युक्रेनमा नरसंहार गरेको आरोप लगाएका छन् । उनले संयुक्त राष्ट्र सुरक्षा परिषदमा रुसको मतदानको अधिकारलाई खारेज गर्न पनि माग गरेका छन् । त्यसपछि अन्तर्राष्ट्रिय अदालतको क्षेत्राधिकारबारे छलफल भइरहेको छ । अन्तर्राष्ट्रिय न्यायालय के हो ? अन्तर्राष्ट्रिय न्यायालय संयुक्त राष्ट्र संघको एक महत्वपूर्ण […]