जुनसुकै स्वास्थ्य समस्या आए पनि चिकित्सकले पानी पिउने सल्लाह दिन्छन् । एक त पानीको मात्रा कम, त्यसमा पनि तातो पानी नपिउनाले शरीरमा विभिन्न प्रकारका समस्या देखा पर्दछन् । त्यसैले तातो पानी पिएर स्वास्थ्यलाभ गरौं । यसका फाइदा निम्न छन् : तौल कम गराउँछ : तपाईंको तौल लगातार बढिरह्यो र धेरै कोशिशपश्चात् पनि कुनै असर गरेन […]