प्रेमध्वज प्रधानको दीर्घायु सूत्र : नियमित व्यायाम र सन्तुलित भोजन

म वि.सं. १९९४ असार कृष्ण तिथिमा जन्मेको हुँ । ८२ वर्ष नाघे पनि स्वस्थ छु । बिहान ५ बजे उठ्छु । दुई गिलास तातो पानी