कोरोनाबाट बच्न हात धुनुस्

कोरोना भाइरस (कोभिड १९) बाट बच्ने उपायमा नियमित साबुन–पानीले हात धुनु, तातो पानी सेवन गर्नु, हात मिलाउन छोड्नु, बाहिर जाँदा माक्स प्रयोग गर्नु प्रमुख मानिन्छ । यसो गर्नाले अन्य रोगबाट पनि बच्न सकिन्छ । कोरोना भाइरस संक्रमितको सिँगान तथा खकारका साथै सूक्ष्म थोपाहरू आँखा, नाक वा घाँटीको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्दछ । धेरैजसो अवस्थामा […]

सम्बन्धित सामग्री

यी अंगमा पटक-पटक नछुनुस्, हुनसक्छ संक्रमण

सन् २०१९ मा चीनबाट फैलिएको भनिएको कोराना भाइरसविरुद्धको भ्याक्सिन त प्रयोगमा आइसकेको छैन। तर, विश्वमा वैज्ञानिकहरु भ्याक्सिन र औषधिको खोजमा लागेका छन्।  कोरोनाबाट बच्न भीडभाड भएको ठाउँमा नजान, मास्कको प्रयोग गर्न, हात नमिलाउन र हातमुख सफा पानीले धुन सुझाइने गरिएको छ। किनकी यो सरुवा रोग हो। हातले शरीरका विभिन्न अंगमा छुँदा पनि सरुवा रोग सर्ने सम्भावना रहन्छ। कानमा कहिल्यै पनि औँला वा अरू वस्तुले पटक–पटक घोच्नुहुँदैन। मेडिसिन आफ युएससीको हेड एन्ट नेक सर्जरीका प्रमुख प्रोफेसर नोन के निपार्कोलेभ नेकाले भन...

कोभिडसँग लड्न बलिउड कलाकारले बढाए सहयोगका हात

कोरोना महामारीको दोस्रो लहरका कारण भारतको अवस्था दयनीय बनेको छ। अस्पतालमा रहेका बिरामी अक्सिजनको अभावका कारण ज्यान गुमाइरहेका छन् भने कोरोना संक्रमण हुने मानिसको संख्या पनि दिनानुदिन बढ्दो छ। कोरोनाबाट आम मानिसदेखि उच्च पदस्थ व्यक्तिका साथमा कट्रिना कैफ, अर्जुन रामपालजस्ता कयौं बलिउड कलाकारहरूसमेत संक्रमित भइसकेका छन्। कोरोना संक्रमणका कारण देश दयनीय अवस्थामा पुगेको समयमा भारतका […]

हरिवंशले गीतमार्फत दिए कोरोनाबाट बच्न सन्देश

काठमाडौं । यति बेला देशमा जताततै कोरोनाको हाहाकार छ । कोरोनाबाट सर्वसाधारणलाई सुरक्षित राख्न सरकारले देशको बिभिन्न भागमा लकडाउन गरेको छ ।यस्तैमा बरिष्ठ कलाकार हरिवंश आचार्यले कोरोनाबाट बच्नका लागि सर्वसाधारणमा गीत मार्फत सन्देश दिएका छन् । उनले ‘अर्काे जुनी कोई कुन्नी कस्लाई थाहा छ र खै, यो जुनीमा कोरोनाबाट बचौँ है’ बोलको एक छोटो गीत सार्वजनिक गर्दै कोरोनाबाट बच्न सचेत गरेका छन् ।आचार्यको गीतमा मास्क लगाउन, सामाजिक दुरी कायम गर्न, सेनिटाइजर प्रयोग गर्न र हात धुन समेत सुझाइएको छ ।सानो

कोरोनाको नयाँ लहरबाट बच्नका लागि के खाने, के नखाने ?

कोरोनाभाइरसले एकपटक पुनः समस्या बढाइदिएको छ । कोरोनाको नयाँ रुपमा निकै संक्रामक छ र थोरै लापरवाहीले पनि यो महामारीलाई निम्तो दिने गर्छ । बारम्बार हात धुने, मास्क लगाउने र सामाजिक दुरीका साथै तपाईंले खानपिनमा पनि असाध्यै ध्यान दिन आवश्यक छ । यो मौसममा पौष्टिक तत्व र बारम्बार पानी पिउँदा रोग प्रतिरोधी क्ष्मता बलियो बन्ने गर्छ । यसले गम्भीर रोग र संक्रमणको खतरा कम हुने गर्छ । विश्व स्वास्थ्य संगठनले कोरोनाबाट बच्नका लागि यस्ता खानेकुराको सेवन गर्न सुझाएको छ ।कोरोनाबाट बच्नका लागि कस्तो हुनुपर्छ डाइ

कोरोनाको नयाँ लहर : यस्ता खाना खाए हुनेछ फाइदा

काठमाडौं :  कोरोना भाइरसले फेरि एक समस्याका रुपमा देखा परेको छ। कोरोना को नयाँ रूप धेरै संक्रामक देखिएको छ। यस भाइरसबाट सुरक्षित रहन बारम्बार हात धुने, मास्क लगाउने र सामाजिक दूरी आवश्यक देखिएको छ।साथसाथै हाम्रो खानपानमा पनि धेरै ध्यान दिन आवश्यक छ। यस मौसममा पोषण र हाइड्रेसनले प्रतिरक्षा प्रणालीलाई मजबूत बनाउन मद्धत गर्दछ। गम्भीर रोग र संक्रमणको जोखिम कम गर्दछ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) कोरोनाबाट बच्न विभिन्न किसिमको आहार लिनुपर्ने बताएको छ।ताजा फलफूलको प्रयोगविभिन्न किसिमका ताजा

कोरोनाबाट विदेशमा ३१९ नेपालीको निधन

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको निधन भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यससँगै विदेशमा कोरोनाबाट २० देशमा ३१९को निधन भएको छ । सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५९१ जना नेपालीमा सङ्क्रमण देखिएकामध्ये ५२ हजार ९४५ जना कोरोनामुक्त भएका छन् । यो कुल सङ्क्रमितको ९५ प्रतिशत हो । यस साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीमा सङ्क्रमण देखिएको छ । त्यस्तै, भाइरसका कारण नेपालमा एक हजार ९५४ जनाको निधन भएको छ । नेपालमा भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ६७ हजार ५६ जना छ भने दुई लाख ६१ हजार ४४ जना अर्थात् ९७।८ प्रतिशत कोरोनाबाट मुक्त भएको सङ्घ कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताउनुभयो । ब्रिटेन र दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ स्वरूप (कोरोना भाइरस भेरियन्ट) विरुद्ध अहिले बजारमा आएका खोप प्रयोग गर्न सकिने भएको छ । उहाँका अनुसार पछिल्लो छोटो अनुसन्धानले फाइजर र बायोएन्टेकलगायतका भ्याक्सिन नयाँ प्रकृतिको कोरोना भाइरसका विरूद्धमा प्रभावकारी हुने देखाएको हो । कूल परीक्षणमध्ये १०.५ मा संक्रमण नेपालमा कोरोना महामारी घट्दो क्रममा रहेको भए पनि स्वास्थ्य सावधानी आवश्यक रहेको स्वास्थ समितिले जनाएको छ । हाल दैनिक भइरहेको कुल परीक्षण गरेकामध्ये कम्तीमा १०.५ मा सङ्क्रमण हुने गरेको र जोखिम कम नभएको उल्लेख गरेको छ । परीक्षणको दायरा पनि घटेको अवस्थामा वास्तविक तथ्याङ्क के हो भन्न नसकिने समितिले जनाइएको छ । समितिले मास्क, भौतिक दुरी र हात धुनेलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाएको छ । आत्महत्या रोकथामसम्बन्धी भर्चुअल कार्यशाला वैदेशिक रोजगारीमा रहेका नेपालीमा मनोरोग बढ्न थालेपछि सङ्घअन्तर्गतको वैदेशिक रोजगार र कल्याण विभागले आत्महत्या रोकथामसम्बन्धी विशेष भर्चुअल कार्यशाला आयोजना गरेको छ । हालसम्म यस किसिमका तीन कार्याशाला सम्पन्न भइसकेको छ । मनरोग विशेषज्ञ डा. विजय ज्ञवाली र डा. रञ्जन थापाले सहभागीलाई प्रशिक्षण ...

कोरोनाबाट बच्न सलमानको सुझाव: नमस्कार गरौँ

कोरोना भइरसबाट बच्नको लागि बलिउड स्टार सलमान खानले आफ्ना फ्यानहरुलाई सुझाव दिएका छन् । सामाजिक संजालमा एक फोटो पोष्ट गर्दै कोरोनाबाट बच्ने उपाय उल्लेख गरेका छन् । सलमानले कोरोनाबाट बच्नको लागि हात नमिलाउन आग्रह गरेका छन् …