काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले बुटवलस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलको सेवामा विशेष छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै कुमारी बैंकका ग्राहकलाई रिसोर्ट एण्ड होटेलले प्रदान गर्ने सेवाहरुमा विशेष छुट पाउने भएका हुन् । सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य र रिसोर्टका महाप्रबन्धक लक्ष्मण खड्काले हस्ताक्षर गरे […]