आशंकाकाे भरमा उपचार : तीनवटा अस्पतालमा फरक फरक रिपोर्ट

मेलम्ची, ५ माघ : पेट दुख्ने समस्याले खपिनसक्नु भएपछि सिन्धुपाल्चोक इन्द्रावती-५ का रामनाथ लुइँटेललाई मेलम्ची अस्पताल लगियो । अस्पतालमा भर्ना गरेर दुई दिन राखियो । रिपोर्ट आयो- आन्द्रामा समस्या छ । छिटोभन्दा छिटो अप्रेसन गर्न सुझाइयाे । तर, काठमाडौँको छाउनीमा गएर चेकअप गर्दा अप्रेसन गर्न नपर्ने र बिरामी त्यति धेरै जटिल नभएको रिपोर्ट आयो । लगत्तै […]

सम्बन्धित सामग्री

थपिए तीनवटा पाँचतारे होटेल

यो वर्ष पाँचतारेको सूचीमा तीनवटा होटेल थपिएका छन् । पर्यटन विभागले भैरहवाको सिद्धार्थ भिलासा, लाजिम्पाटको दुसित प्रिन्सेस र धुम्बाराहीको अकामा होटेललाई पाँच तारा स्तरमा वर्गीकरण गरी इजाजतपत्र दिएको हो । पाँच तारा पाउने...

तीनवटा जहाज खरिद प्रस्ताव मन्त्रिपरिषद्मा

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्रधानमन्त्री दाहाल अमेरिका तथा चीन भ्रमणमा जानुअघि सिंहदरबार पुगेर तीनवटा विमान खरिद गर्नुपर्ने प्रस्ताव गरेका थिए।...

अध्यक्ष लिङ्देनद्वारा तीनवटा पुलको शिलान्यास

नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले आज एकै दिन तीनवटा पुलको शिलान्यास गर्नुभएको छ । राप्रपा अध्यक्षसमेत रहनुभएका उहाँले हल्दीबारी गाउँपालिकाको भुतेनी खोला, भुसुडी खोलामा बन्ने पक्की पुलको शिलान्यास गर्नुभयो । विसं २०८१ मङ्सिर ५ गते निर्माण सम्पन्न हुने गरी रु चार करोड ६७ लाख ९४ हजार आठ सय ७८ मा तीनवटा पुलको सारा सृष्टि निर्माण सेवा …

पित्तथैलीको अप्रेसन गर्दा तीनवटा दाँत गायब

वीर अस्पतालमा पित्तथैलीको अप्रेसन गरिएकी एक बिरामीको तीनवटा दाँत नै गायब भएका छन् । नुवाकोटकी ५० वर्षीया राधिका ओझाको पित्तथैलीको अप्रेसनपछि चिकित्सकले अगाडि माथिल्लोपट्टिका तीनवटा दाँत पनि नभएको अवस्थामा थिएटरबाट बाहिर...

काठमाडौं महानगरले खरिद गरेका तीनवटा दमकल नेपाल आइपुग्यो

काठमाडौं महानगरपालिकाले अघिल्लो वर्ष नै खरिद सम्झौता गरेको तीनवटा दमकल नेपाल आइपुगेको छ । इन्डोनेसिया कम्पनीमा निर्मित तीनवटा दमकल वीरगञ्ज भन्सार कार्यालयमा आइपुगिसकेको र भोलिसम्ममा उक्त दमकल काठमाडौं आइपुग्ने महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जनकारी दिए । अघिल्लो वर्ष २०७८ साउन ३ गते मेयर विद्यासुन्दर शाक्यले महानगरको आफ्नै लगानीमा तीनवटा दमकल खरिद गर्न इन्डोनेशियन कम्पनीसँग सम्झौता गरेका थिए ।  ३ हजार प्लस ५०० लिटर पम्प क्षमताको तीनवटा दमकल खरिदका लागि कम

बागमतीमा तीनवटा मल कारखाना स्थापना गर्ने तयारी

बागमती प्रदेश सरकारले तीनवटा मल कारखाना स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । बर्सेनि किसानले भोग्दै आएको मल समस्यालाई सहज बनाउन बागमती सरकारले मध्यमवर्गका तीनवटा मल कारखाना स्थापना गर्ने तयारी गरेको...

बजेटसम्बन्धी तीनवटा अध्यादेश पेस

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/०७९ को बजेटसँग सम्बन्धित तीनवटा अध्यादेश प्रतिनिधिसभाको बैठकमा पेस गरेका छन्

प्रदेश १ः तीनवटा विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति

प्रदेश १ सरकार मन्त्रिपरिषद्को बैठकले तीनवटा विधेयक संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ

तीनवटा नेपाली बालकथा प्रकाशित

कथालयले तीनवटा नेपाली बालकथाका किताब प्रकाशित गरेको छ । नेपाली लेखकले नेपाली परिवेश समेटेर लेखेका बालकथा ‘मनोहरको मुरली’, ‘सफा झिँगा’ र ‘सेल्फीको रहर’ एकैसाथ प्रकाशन भएका हुन् ।बालबालिकासँग अनेक रहर, सीप र...