ओलीको अहंकारवाद पराजित हुँदैछः रामेश्वर श्रेष्ठ

काठमाडौं, २३ वैशाख । नेकपा एकीकृत समाजवादी पार्टीबाट काठमाडौं महानगरपालिकामा उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अहंकारी भनेका छन् । उनले काठमाडौंमा आयोजित गठबन्धनको सभामा बोल्दै ओलीको अहंकार पराजित हुने बताए । ‘अहंकारवाद पराजित हुन्छ,’ श्रेष्ठले भने,‘गठबन्धन बनाइदिने अवस्था बनाएकोमा धन्यवाद ।’ मेयरकी उम्मेदवार सृजना सिंह सबैको प्रीय र मिहेनती भएको […]

सम्बन्धित सामग्री

रामेश्वर श्रेष्ठ मेयर दोहोरिन चाहन्थे, बने स्वास्थ्य मन्त्री

१३ माघ, हेटौंडा । बुधबार बागमती प्रदेशको स्वास्थ्य मन्त्रीको शपथ लिएलगत्तै रामेश्वर श्रेष्ठ हतार-हतार स्वास्थ्य मन्त्रालय पुगेर कार्यभार सम्हाले । त्यसपछि सचिव र विभागीय प्रमुखहरूको बि्रफिङ सुने । बिहीबार पनि मन्त्रालयको बि्रफिङ र पार्टीका नेता-कार्यकर्ताबाट बधाईसँगै विभिन्न सुझाव लिएका उनी शुक्रबार काठमाडौं जाँदैछन् । ललितपुरको महालक्ष्मी नगरपालिका प्रमुखबाट पहिलो मौकामै प्रदेश सभा निर्वाचन जितेर प्रदेश […]

ललितपुर क्षेत्र नम्बर २ (१) मा  एमालेका श्रेष्ठ विजयी

ललितपुर क्षेत्र नम्बर २ (१) को प्रदेशसभा सदस्यमा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन् । उनी ८ हजार २९८ मतका साथ विजयी भएका हुन् । यस्तै राप्रपाका धनराम केसी ६ हजार ८५१ मतका साथ पराजित भए भने कांग्रेसकी रिसा श्रेष्ठ तेस्रो भइन् ।

वागमतीमा प्रदेशतर्फ एमालेले खोल्यो खाता, विजयी बने रामेश्वर श्रेष्ठ

वागमती प्रदेशसभातर्फ नेकपा एमालेले खाता खोलेको छ । ललितपुर क्षेत्र नम्बर २ (१) मा रामेश्वर श्रेष्ठ विजयी भएका छन् ।

ललितपुरलाई सुन्दर र हराभरा बनाउन मेरो उम्मेदवारी : रामेश्वर श्रेष्ठ

ललितपुर । ललितपुरलाई सुन्दर र हराभरा बनाउन नेकपा .(एमाले)बाट क्षेत्र नंम्बर २ (ख) बाट प्रदेसभा सदस्यमा उम्मेदवारी दिएको रामेश्वर श्रेष्ठले बताएका छन् । उनले आफू महालक्ष्मी नगरको मेयर रहेर काम गर्दा त्यसको आधार स्तम्भ निर्माण गरेको बताएका छन् । हाम्रो क्षेत्रमा फोहोर विर्सजन गर्ने ठाउँ नहुँदा सिस्डोल पठाउन बाध्य छौं । तर मानव मलमुत्रले हाम्रा […]

गोरखाली समाज फ्रान्सको अध्यक्षमा रामेश्वर श्रेष्ठ निर्वाचित

गोरखाली समाज फ्रान्सको अध्यक्षमा रामेश्वर श्रेष्ठ निर्वाचित हुनुभएको छ । यही जुलाई १० का दिन पेरिस शहरको पूर्वी सिमानामा पँता शहरको पार्कमा सम्पन्न महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । फ्रान्सका लागि नेपाली राजदुत दिपक अधिकारी र श्रीमती सिता अधिकरीको प्रमुख अतिथित्य रहेको महाधिवेशनै भेटघाट तथा बार्बेक्यु कार्यक्रम सहित सम्पन्न भएको थियो । …

एमालेको मत तान्ने, गठबन्धनको मत जोगाउने श्रेष्ठको आशा

२७ वैशाख, काठमाडौं ।  सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको उपप्रमुखका साझा उम्मेदवार हुन्, रामेश्वर श्रेष्ठ । सुरुमा उम्मेदवारको भीडमा कतै हराइरहेको जस्तो देखिएका श्रेष्ठ पनि पछिल्लो समय ‘भिजिबल’ हुन थालेका छन् । २०४६ सालदेखि कम्युनिस्ट राजनीतिमा क्रियाशील श्रेष्ठ २०४७ सालमा केपी शर्मा ओली अध्यक्ष रहेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको काठमाडौं १२ वडाको अध्यक्ष बनेका थिए […]

शाक्यले केही गर्न सकेनन्, अब हामी काठमाडौं बनाउँछौं : रामेश्वर श्रेष्ठ

काठमाडौं : सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगरपालिकाको उपप्रमुख उम्मेदवार रामेश्वर श्रेष्ठले आफूहरुको जित सुनिश्चित भएको बताएका छन्। आज शान्ति बाटिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले महानगरमा गठबन्धनको माहोल बनेको दाबी गरे। ‘गठबन्धनको माहोल अहंकारी र स्वेछारी प्रवृत्तिका कारण आएको छ। गठबन्धनको माहोल महानगरमा देखिएको छ। हामीले हाम्रो एजेन्डा पेश गरेका…

सुनिता डंगोल एमाले नै होइन, एउटा असफल जागिरे मात्र हो : रामेश्वर श्रेष्ठ

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवार छन् । नेकपा एमाले विभाजनपछि एकीकृत समाजवादी रोजेका श्रेष्ठले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका हुन् ।दल र स्वतन्त्र गरी काठमाडौंको उपमेयरमा श्रेष्ठले २९ जनासँग चुनावी प्रतिस्पर्धा गर्दै छन् । यद्यपि उनको मुख्य प्रतिस्पर्धा भने एमालेका उपमेयरका उम्मेदवार सुनिता डंगेलसँग हुने देखिएको छ । ०४६ सालबाट एमालेको राजनीतिमा जोडिएका श्रेष्ठ अहिले एमालेकै उम्मेदवारविरुद्ध चुनावी मैदानमा

काठमाडौं महानगरको उपप्रमुखमा सुनिता डंगोल भर्सेस रामेश्वर श्रेष्ठ

काठमाडौं : नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बालकोटमा शनिबार बसेको सचिवालय बैठकले केशव स्थापितलाई महानगर प्रमुख र सुनितालाई उपप्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो। पूर्व मिस नेवा: समेत रहेकी सुनिताले यसअघि काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। उनले ८ खम्बे विकास मोडेल…